जापानको विश्व चर्चित कम्पनी सोनीले बनायो सर्टमा लगाउन मिल्ने मोबाइलभन्दा पनि सानो ‘एसी’

जापानको विश्व चर्चित कम्पनी सोनीले बनायो सर्टमा लगाउन मिल्ने मोबाइलभन्दा पनि सानो ‘एसी’

एजेन्सी । जापानको विश्व चर्चित इलेक्ट्रोनिक्स कम्पनी सोनीले मानिसको सर्टमा लगाउन मिल्ने मोबाइलभन्दा पनि सानो आकारको ‘एसी’ (एयर कन्डिशनर) बनाएको छ।‘रेओन पकेट’ नाम दिइएको उक्त एसीले मानिसलाई २४सै घण्टा शीतल गराइरहने कम्पनीले दावी गरेको छ। यसलाइ कुनै पनि प्रयोगकर्ताले गर्धनभन्दा तल्लो भागमा लगाउन सक्नेछन् जसका लागि कम्पनीले ब्याग समेत सानो ठूलो आकारमा बनाएको छ।‘रेओन पकेट’ […]

फेरि मौसममा उतारचढाव, अझ केहि दिन भारी वर्षाको सम्भावना

फेरि मौसममा उतारचढाव, अझ केहि दिन भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुन सक्रिय भएदेखि देशभरको मौसममा उतारचढाव देखिएको छ । असार २६, २७ र २८ गते अविरल मनसुनी अबिरल वर्षा भएको थियो । सो पक्रिया अझ सक्रिय हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।मौसमविद्का अनुसार काठमाडौँलगायतका क्षेत्रमा अबको केही दिन भारी वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै मनसुन न्यून चापिय रेखा नेपालको […]

ट्यांकीमा पेट्रोल होइन हावा भरेर हावाबाटै चल्न बाइकको आविष्कार

ट्यांकीमा पेट्रोल होइन हावा भरेर हावाबाटै चल्न बाइकको आविष्कार

एजेन्सी – ट्यांकीमा पेट्रोल होइन हावा भरेर हावाबाटै चल्न बाइकको आविष्कार गरिएको छ । भारत लखनउका एक वैज्ञानिकले एअर बाइकको आविष्कार गरेका हुन् । उनले करिब ९ वर्षपहिला एउटा एअर इन्जनको आविष्कार गरेका थिए । जुन अहिले आएर एअर बाइकको रुप लिएको छ । यो आविष्कारले बढ्दो ग्लोबल वार्मिङ समस्यासँगै आम मानिसको कम खर्चमा बाइक […]

तन्नेरीलाई ‘बुढो’ बनाउने फेसएप चलाउँदा यस्तो छ जोखिम , यो एप्स प्रयोग नर्गन सुझाव !

तन्नेरीलाई ‘बुढो’ बनाउने फेसएप चलाउँदा यस्तो छ जोखिम , यो एप्स प्रयोग नर्गन सुझाव !

काठमाडौं। दुईतीन दिन यता एक एप्स भाइरल भइरहेको छ । तन्नेरीलाई बुढो देखाउने फेसएपको प्रयोग सेलिब्रटीलेसमेत गरेपछि नेपालमा यो भाइरल भएको हो । २०१७ मा एक रसियन कम्पनीले लञ्च गरेको यो एप्स त्यतिबेला भने खासै चर्चामा थिएन । तर, विश्व कप क्रिकेट सकिएपछि भारतीय क्रिकेट खेलाडीले यो एप्सको प्रयोग गरेर तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेपछि […]

भोली सोमबार यो समयमा लाग्ने भयो यति लामो चन्द्रग्रहण, भुलेर पनि नगर्नुस् यी काम !

भोली सोमबार यो समयमा लाग्ने भयो यति लामो चन्द्रग्रहण, भुलेर पनि नगर्नुस् यी काम !

काठमाडौं । सूर्यग्रहणपछि सोमबार चन्द्रग्रहण लाग्नेछ । सूर्य ग्रहण नेपालबाट देखिएको थिएन । तर, चन्द्र ग्रहण भने नेपालबाट पनि देखिनेछ । सोमबार र मंगलवारको बीचमा राती सवा १ बजेदेखि चन्द्र ग्रहण शुरु हुनेछ र सवा ४ सम्म जारी रहनेछ । हिन्दू धर्ममा चन्द्रग्रहणलाई विशेष मान्यता दिइने गरिएको छ । यसबारे धेरै किसिमको मान्यता पनि रहेको […]

विष्णु र लक्ष्मी सुत्ने ‘क्षीर सागर’ कहाँ पर्छ ? आजबाट सुरु भएकाे चतुर्मासभरि किन शुभकार्य गरिँदैन ?

विष्णु र लक्ष्मी सुत्ने ‘क्षीर सागर’ कहाँ पर्छ ? आजबाट सुरु भएकाे चतुर्मासभरि किन शुभकार्य गरिँदैन ?

विष्णु पुराणका अनुसार भगवान् विष्णु र उनकी पत्नी सुत्ने सागरलाई क्षीर सागर भनिन्छ । क्षीर अर्थात दूधको सागर के हो ? त्यो कहाँ थियो वा छ ? के यो सत्य हो वा कुनै मिथ मात्र हो ? यस्ता अनेक जिज्ञासा तपार्इँको मनमा पनि उत्पन्न भयो होला ।आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन विष्णु क्षीर […]

शिल्पालाई कुटेर कानको जाली फुटाएका छबि भन्छन् “यो बिषय प्रहरीमा आउँने खालकै थिएन”

शिल्पालाई कुटेर कानको जाली फुटाएका छबि भन्छन् “यो बिषय प्रहरीमा आउँने खालकै थिएन”

काठमान्डौ , नायिका शिल्पा पोखरेलले श्रीमान छबिराज ओझाले घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यसले सबैलाई चकित बनायो । हरेक पटक आफुहरुबीच बिवाह नभएको दाबी गर्दै आएका यी दुईको एक्कासी आएको यस घटनाले दर्शक र सिनेमा क्षेत्र नै चकित बन्यो । हुन त यी दुईले करिब ३ बर्ष अगाडी नै बिवाह गरिसकेको र बिवाह […]

जनताको घरमा बिहान बेलुका खाने अन्न छैन तथा कथित सांसदहरूलाई दसैं भत्ता ?

जनताको घरमा बिहान बेलुका खाने अन्न छैन तथा कथित सांसदहरूलाई दसैं भत्ता ?

किरण सिटौला , घरमा खाने अन्न छैन तर यहाँ तथा कथित सांसदहरूलाई दसैंमा भत्ता चाहिने ? जनता बाट निर्वाचित भएर सांसद बन्नु भएका तपाईं सम्पुर्ण सांसद मित्रारुमा हामी सम्मान गर्छौ गरिरहेका पनि छौ तर अब आगामी दिनहरुमा तपाईं सांसद हरुले जनता बाट सम्मान होइन जुत्ताको झट्टी पाउनुहुनेछ किनकि तपाईं हरुले जनताको भन्दा आफ्नो स्वर्थको लागि […]

पाल्पामा हावाबाट बिजुली , स्थानीय भन्छन-‘पहिले हावादारी कुरा लाग्थ्याे, अहिले अचम्म छाैँ’

पाल्पामा हावाबाट बिजुली , स्थानीय भन्छन-‘पहिले हावादारी कुरा लाग्थ्याे, अहिले अचम्म छाैँ’

पाल्पा – पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा सञ्चालित हावाबाट निकालिएको विद्युत् सेवा प्रभावकारी देखिएको छ । सुरुमा कुरा सुन्दा हावादारी जस्तो लागे पनि अहिले बिजुली झलल बल्दा टुकीको भरमा बस्नुभन्दा यही ठिक भ एको स्थानीयले बताएका छन् ।बाह्रै महिना निरन्तर हावा चलिरहने मित्यालमा एक हजार २०० वाट विद्युत् उत्पादन गरेर वडा कार्यालय, स्वास्थ्यचौकी र रुक्से भन्ज्याङ […]

फेसबुक लाइभ गर्दै हुनुहुन्छ ? अब सचेत हुनुहोस्

फेसबुक लाइभ गर्दै हुनुहुन्छ ? अब सचेत हुनुहोस्

पेरिस । सामाजिक सञ्जाल फेसबुकले प्रत्यक्ष प्रसारण सम्बन्धि नयाँ नियम ल्याएको छ । आफ्नो नीति विपरीत आतंकवाद र हिंसासँग सम्बन्धित सामग्री प्रसारण गर्ने प्रयोकर्ताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकले नयाँ प्रतिबन्धात्मक सर्तहरू ल्याएको हो ।न्यूजिल्यान्डको क्राइस्टचर्च मस्जिदमा भएको हमलाको आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकले प्रत्यक्ष प्रसारणसम्बन्धि कडा नीति ल्याएकाृ हो ।आफ्ना सबैभन्दा गम्भीर नीतिहरूको उल्लंघन […]