ज्ञानेन्द्र मल्लको कीर्तिमानी ब्याटिङ : नेपालसँग मलेसिया ७ विकेटले पराजित

ज्ञानेन्द्र मल्लको कीर्तिमानी ब्याटिङ : नेपालसँग मलेसिया ७ विकेटले पराजित

काठमाडाै‌ । कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक ब्याटिङसँगै नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियामाथि सानदार जित हात पारेको छ । बुधबार मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको हो ।८४ रनको लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको सहज जितमा […]

क्रिकेटबाट दुई महिनाको विदा लिएका धोनीले कश्मीरमा आर्मीको प्याराशुट तालिम लिने

क्रिकेटबाट दुई महिनाको विदा लिएका धोनीले कश्मीरमा आर्मीको प्याराशुट तालिम लिने

काठमाडौं। भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी हाल क्रिकेटको दुनियाबाट २ महिनाको विदामा छन्। उनी यो विदा आरामका लागि भने लिएका होइनन्। भारतीय सेनाको मानर्थ सदस्य रहेका धोनीले यो दुई महिना आर्मीको तामिल लिने छन् । धोनीले लिने तालिमबारे आर्मीले स्वीकृति दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । धोनीले भारतीय सेनाको प्याराशुट रेजिमेन्टको […]

रियल म्याड्रिडमा चम्किए ‘जापानी मेस्सी’, बार्सिलोनालाइ पछुतो

रियल म्याड्रिडमा चम्किए ‘जापानी मेस्सी’, बार्सिलोनालाइ पछुतो

एजेन्सी । ‘जापानिज मेसी’ उपनामले चर्चित युवा जापानिज मिडफिल्डर टेकेफुसा कुबो अहिले रियल म्याड्रिडको सिनियर टिमसँग अमेरिका टुरमा रहेका छन् । अमेरिका टुरको प्रि–सिजन प्रशिक्षणका क्रममा कुबोको निकै तारिफ भइरहेको छ ।कुबोले प्रशिक्षणका क्रममा देखाएको फुटबल कलाले रियल म्याड्रिडको क्याम्प यति बेला निकै खुशी देखिएको छ । रियल म्याड्रिडले सार्वजनिक गरेको कुबोसहित टिमको प्रशिक्षणमा उनले […]

अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको फाइनलमा

अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको फाइनलमा

एजेन्सी – घरेलु टोली इंग्ल्यान्ड एकदिवसिय विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ । विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्ड २७ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।अब इंग्ल्यान्डले उपाधिको लागि आईतबार लर्डसमा न्युजिल्यान्डसँग खेल्ने छ । न्युजिल्यान्डले पहिलो सेमिफाइनल खेलमा भारतलाई स्तब्ध पार्दै फाइनलमा स्थान पक्का गरेको […]

(फिफा)का अध्यक्षले नेपाली ढाका टोपी लगाएपछी बिस्वभरीबाट पाए वाहावाही !

(फिफा)का अध्यक्षले नेपाली ढाका टोपी लगाएपछी बिस्वभरीबाट पाए वाहावाही !

काठमाण्डौ –फेडेरेसन अफ् इन्टरनेसनल फुटबल एसोसिएशन (फिफा)का अध्यक्षमा निर्वाचित भएपछि जियानी इन्फान्टिनोले नेपाली ढाका टोपी लगाएका छन् । पेरिसमा आयोजित ६९ औँ फिफा कंग्रेसको सम्मेलनपछि अध्यक्षमा पुन निर्वाचित भएका अध्यक्ष इन्फान्टिनोलाई बधाइ दिँदै अखिन नेपाल फुटबल संघ(एन्फा)को टोलीले नेपाली ढाका टोपी लगाइदिएको हो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफाका नवनिर्वाचित अध्यक्ष इन्फान्टिनोलाई बधाइ दिँदै […]

मेस्सीले जिते छैटाैँ पटक युराेपियन गाेल्डेन बुट

मेस्सीले जिते छैटाैँ पटक युराेपियन गाेल्डेन बुट

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेसीले करिअरको छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका छन् । युरोपको लिगहरुमध्यका सर्वाधिक गोलकर्तालाई प्रदान गरिने अवार्ड मेसीले लगातार तेस्रो सिजन हात पारेका हुन् ।मेसीले स्पेनिस ला लिगाका ३४ खेल खेल्दै ३६ गोल गरेका हुन् । दोस्रो स्थानमा रहेका पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पेभन्दा यो संख्या ३ गोल बढी हो […]

नेपाली किशोर इंग्लिस प्रिमियर लिग खेल्ने क्लबमा आवद्ध

नेपाली किशोर इंग्लिस प्रिमियर लिग खेल्ने क्लबमा आवद्ध

लण्डन : लण्डनमा बस्दै आएका नेपाली मूलका एक किशोर इंग्लिस प्रिमियर लिग खेल्ने क्लबमा आवद्ध भएका छन्। साउथ इस्ट लण्डनको प्लमस्टिड निवासी १५ वर्षीय जय प्रधान वाटफोर्ड फुटबल क्लबको अन्डर १६ टिमका लागि अनुब न्धन भएका हुन्। बिहीबार लण्डनको वाटफोर्डस्थित क्लबको ट्रेनिङ सेन्टरमा जय र क्लबबीच आउँदो सिजन (२०१९/२०) का लागि सम्झौतामा हस्ताक्षर भएको छ […]

आर्सनलका खेलाडीको जर्सी सगरमाथा आधार शिविरमा, प्रशंसकले दिए नेपाल आउने निम्तो

आर्सनलका खेलाडीको जर्सी सगरमाथा आधार शिविरमा, प्रशंसकले दिए नेपाल आउने निम्तो

वसन्त ऋतुको उत्तरार्धमा यतिबेला आरोहीहरू विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रयास गर्दैछन्। पूरा विश्व त्यहाँ बन्ने कीर्तिमानको प्रतीक्षामा छ।सगरमाथा क्षेत्रमा कोही शिखर आरोहण गर्न भेला भएका छन् भने कोही पदयात्रा मात्रै गरेर भए पनि चित्त बुझाउँ छन्।यसै क्रममा इङ्लिश फुटबल क्लब आर्सनलका एक नेपाली प्रशंसक पनि सगरमाथा आधार शिविर पुगेका छन्। उनी त्यहाँ पुगेको सूचना […]

आइपीएलको ट्रफी बोकेर निता अम्बानी भगवानको शरणमा

आइपीएलको ट्रफी बोकेर निता अम्बानी भगवानको शरणमा

इण्डियन प्रिमियर लीग (आइपीए) को यो सिजनको उपाधि मुम्बई इण्डियनले जित्यो। भारतीय ढनाड्य मुकेश अम्बानीको स्वामित्वमा रहेको मुम्बईले फाइनलमा अघिल्लो संस्करणको विजेता चेन्नाई सुपरकिङ्लाई एक रनले हराउँदै उपाधि उचाल्यो। सन् २०१३ मा पहिलो पटक उपाधि जितेको मुम्बईले त्यसपछि हरेक २ वर्षमा उपाधि हात पार्दै आएको छ। सन् २०१५ मा दोस्रो पटक विजेता बनेको मुम्बईले २०१७ […]

आईपीएल फाइनलको टिकट दुई मिनेटमै सकियो !

आईपीएल फाइनलको टिकट दुई मिनेटमै सकियो !

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को फाईनल खेलेको टिकट १ सय २० सकेण्ड अर्थात दुई मिनेटमा सकिन पुगेको छ ।भारतीय क्रिकेट कन्टोल बोर्ड (बीसीसीआई) ले बुधबार फाइनलको टिकट ब्रिकी गर्न आदेश दिएको थियो ।आदेश दिएको दुई मिनेटमै सबै टिकट बिकी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो सँगै हैदरवाद क्रिकेट संघले दुई मिनेटमै […]