भर्जिनियाको फेयरफ्याक्समा ३८ बर्षकी नेपाली महिलामा कोरोना भाइरस पोजेटिभ

भर्जिनियाको फेयरफ्याक्समा ३८ बर्षकी नेपाली महिलामा कोरोना भाइरस पोजेटिभ

भर्जिनियाको फेयरफ्याक्समा बस्दै आएकी एकजना ३८ बर्षकी नेपाली महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । दुईदिन अगाडि आएको रिपोर्टमा कोरोनाको सक्रमण पुष्टी भएको हो ।अवस्था सामान्य रहेकाले चिकित्सकहरुले घरमा नै सेल्फ क्वारेन्टाइन्मा बस्न सुझाव दिएका छन् । चिकित्सकको सुझाव अनुशार ती महिला घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेको र अवस्था गम्भिर भने नभएको जनाइएको छ ।सुरुमा ज्वरो […]

कोरोना संक्रमित युवतीसँगै एउटै विमानमा नेपाल आएका एकजना पुरुष झापामा पनि फेला !

कोरोना संक्रमित युवतीसँगै एउटै विमानमा नेपाल आएका एकजना पुरुष झापामा पनि फेला !

झापा– फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी कोरोना भाइरस कोभिड १९ द्वारा संक्रमित किशोरीसँगै एउटै विमानमा नेपाल आएका झापाका एकजना पुरुष पनि फेला परेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।कार्यालयका अनुसार उनी हाल सेल्फ क्वारेन्टाइनमा रहेका छन्। उनी चिकित्सकको निगरानीमा रहेको कोरोना संक्रमण लक्षण देखिनसाथ आइसोलेसनमा राखेर उपचार गर्ने चिकित्सकको योजना रहेको […]

कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न सहयोग सामाग्री बोकेर नेपाल आउँदै चिनियाँ विमान

कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न सहयोग सामाग्री बोकेर नेपाल आउँदै चिनियाँ विमान

काठमाडौं : कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न तयार रहेको नेपाललाई दिइने सहयोग सामाग्रीसहित चिनियाँ विमान आउने भएको छ। विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ। त्यही स्वास्थ्य सामाग्रीसहित चिनियाँ विमान नेपाल आउन लागेको हो। परराष्ट्र मन्त्राललाई उद्धृत गर्दै नेपाल समाचार पत्र […]

सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ

सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ

काठमान्डौ , कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् ।लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए ।लकडाउनको समयमा विनाकाम घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिने […]

गाैरीफन्टा नाकामा तनाव, सीमामा रोकिएकाहरु प्रहरीलाई ढुंगा हान्दै नेपाल छिरे

गाैरीफन्टा नाकामा तनाव, सीमामा रोकिएकाहरु प्रहरीलाई ढुंगा हान्दै नेपाल छिरे

११ चैत्र २०७६, मंगलवार काठमाडौं : लकडाउन चलिरहेका बेला सुदूरपश्‍चिमको प्रमुख नाका गौरीफान्टामा प्रहरी र सीमामा रोकिएका युवाबीच झडप भएको छ। सरकारले देशभरका सीमा सिल गरेपनि घर फर्किन चाहेका नेपाली सीमामा रोकिएपछि तनाव भएको हो। आवगमनमा रोक लगाएको अवस्थामा गौरीफन्टा नाकामा भारतबाट आएका सयौंको संख्यामा नेपालीसहितले सुरक्षा घेरा तोड्न खोज्दा तनाव भएको हो। सीमामा खटिएका […]

कोरोना संक्रमित युवतीसँगै फ्रान्सबाट आएका युवक बागलुङमा भेटिए

कोरोना संक्रमित युवतीसँगै फ्रान्सबाट आएका युवक बागलुङमा भेटिए

बागलुङ : कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित युवतीसँगै फ्रान्सबाट फर्किएका एकजना युवक काठमाडौं हुँदै बागलुङसम्म पुगेको खुलेको छ। चैत ४ मा काठमाडौं ओर्लिएर एकरात यहाँ बसेपछि बागलुङ पुगेका उनी अहिलेसम्म स्वतन्त्र घुमिरहेको भेटिएको छ। फ्रान्सबाट कतार एयरवेजको जहाजमा आएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीसँगै आएका यात्रुको खोजीका क्रमाम ती युवक बागलुङमा भेटिएका हुन्। उनी […]

आफुलाइ गाडी किन्न छुट्याएको पैसाले जनतालाई एम्बुलेन्स किन्ने उपमेयर !

आफुलाइ गाडी किन्न छुट्याएको पैसाले जनतालाई एम्बुलेन्स किन्ने उपमेयर !

काठमाडौँ / दक्षिणकाली नगरपालिकाको उपप्रमुखले सुविधामा पाएको गाडी नलिने निर्णय लिएकी छन् । जनतालाई सुविधा दिने तहमा पुगे पछि जनप्रतिनिधि आफ्नै तलव, भत्ता, सेवा सुविधा बढाउने तर्फ उन्मुख भइरहेको अवस्थामा दक्षिणकाली नगरपालिका उपप्रमुख बसन्ती डंगोल तामाङ्गले तेस्रो नगर सभाले उपप्रमुखको सुविधाको लागी पारित गरेको ३० लाख बराबरको गाडी लिन अस्वीकार गरेकी हुन् ।०७५/०७६ का लागी […]

गायक सागर आलेको आज जन्मदिन कति बर्ष लागे ?

गायक सागर आलेको आज जन्मदिन कति बर्ष लागे ?

काठमाडौं १५ कार्तिक / चर्चित गायन रियालिटि शो नेपाल आइडलबाट उदाँएका गायक सागर आलेको आज जन्मदिन परेको छ । अन्तरास्ट्रिय फ्रेन्चाईज शो नेपाल आइडलको टप ४ मा पुगेर बाहिरिएका चितवनका सागर आले, ‘त्यसपछि निरन्तर संगीतमा लागेका छन् ।’गायन सँगसँगै उनले व्यवसायमा समेत हात हालेको छ । काठमाडौंको ठमेलमा दाजुभाइ मिलेर एक रेष्टुरेन्ट सञ्चालन गर्दै आइरहेको […]