मेलम्ची आयोजना , वायुसेवा निगम , सडक विभाग , नेपाल टेलिकममा तुरुन्त एउटा कुलमान चाहियो ।

मेलम्ची आयोजना , वायुसेवा निगम , सडक विभाग , नेपाल टेलिकममा तुरुन्त एउटा कुलमान चाहियो ।

आज भन्दा २५ बर्ष अगाडि डाक्टर सन्दुक रुइतले एउटा आँखा अस्पतालको स्थापना गर्नुभयो, तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत सुरु भएको यस अस्पतालले हजाराँैको जीवनमा उज्यालो छ¥यो । आज तिलगंगा आँखा अस्पताल विश्व स्वास्थ्य संगठन ड*ब्लुएचओको मान्यता पाउने नेपालकै पहिलो आँखा अस्पताल भएको छ ।आँखा उपाचारमा उत्कृष्ठ सेवा प्रदान गरे बापत् तिलगंगालाई विश्व स्वास्थ्य संगठनले आफ्नो सहकार्य […]

फिल्म हिट भएपछि ‘पागल भए’ राम गोपाल वर्मा, आ*फूमाथि ख*न्याए स्या*म्पेन

फिल्म हिट भएपछि ‘पागल भए’ राम गोपाल वर्मा, आ*फूमाथि ख*न्याए स्या*म्पेन

फिल्म निर्देशक राम गोपाल वर्माको एक ट्वीटले सोसल मिडिया प्रयोगकर्ताको ध्यान आफूतर्फ खिचेको छ । उनले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट एउटा भिडियो ट्वीट गरेका छन् । आफ्नो नयाँ फिल्म सफल भएपछि आयोजित एक कार्यक्रममा उनले आ*फूमाथि स्या*म्पेन ख*न्याइरहेको देख्न सकिन्छ । भिडियोको क्याप्सनमा राम गोपालले लेखे, ‘म पागल होइन, तर स्मार्ट शंकरले मलाई पा*गल बनाएका […]

सँगै जिउने कसम खाएका श्रीमान् श्रीमतीको एकै दिन मृ*त्यु , एउटै चितामा राखेर दा*हसंस्कार !

सँगै जिउने कसम खाएका श्रीमान् श्रीमतीको एकै दिन मृ*त्यु , एउटै चितामा राखेर दा*हसंस्कार !

इटहरी : विवाहपछि श्रीमान श्रीमतीको एउटै चाहना हुन्छ सँगै जिउने सँगै मर्ने।सँगै जीवन विताएका जोडीको एकैसाथ मृ*त्यु भएको घटना भने विरलै पाइन्छ।तर इटहरीमा भने एक जोडीले एकै दिन मृ*त्यु बरण गरेका छन्।त्यो जोडी हो ७८ वर्षीया नर्मदादेवी भट्टराई र ८८ वर्षीय टिकाप्रसाद भट्टराई।यो जोडीको मृ*त्यु मात्र ३ घन्टाको फरकमा भएको हो।इटहरी वडा नं. १३ की […]

धम्कीको आतंक मात्र होइन छात्तीमा लात्ती थापेर पनि बाटो नबिराई माटोको सेवा गर्नेछौ !

धम्कीको आतंक मात्र होइन छात्तीमा लात्ती थापेर पनि बाटो नबिराई माटोको सेवा गर्नेछौ !

हाम्रो कार्यक्रमले आज आफ्नो प्रशारणको चार सय भाग पूरा गरेको छ । यहाँसम्म आइपुग्दा हामीले कार्यक्रम मार्फत के ग¥यौ के गरेनौ भनेर चर्चा गर्न चाहन्न । एउटा निजी टेलिभिजनको ३०–४० मिनेटको कार्यक्रमले यो समाजको स्वरुप नै बदल्न के सक्थ्यो र !तर हो राज्यको नजर नपरेको, उपेक्षित, गरिबी वा अन्य कारणले आवाज विहीन बनाइएका आम नागरिकको […]

‘अब नेतालाई होइन, जनतालाई धनी बनाउने राजनीति सुरु गरौं’ :रबि लामिछाने

‘अब नेतालाई होइन, जनतालाई धनी बनाउने राजनीति सुरु गरौं’ :रबि लामिछाने

‘नजिकको तिर्थ हेला’ भन्ने उखानबाट केही प्रसंगको सुरुआत गरौं ।हामी यसै कार्यक्रम मार्फत र अन्य सहकर्मी टेलिभिजनहरु आफ्ना विभिन्न कार्यक्रम मार्फत देशका गम्भीर समस्या, विदेशमा रहेका नेपालीहरुका गम्भीर पीडासहितका समस्या बारे बताएको बताई छौं ।तर, यो देशका नीति निर्मातालाई हामीले भनेको कुरा सामान्य लाग्छ, वा हामी नजिकका तिर्थ हौं, जसलाई सजिलै हेला गरिएको छ । […]

पर्खाल भत्किएर के भो, साहस र हिम्मत नभत्किए रंगशाला बन्छ ! – रवि लामिछाने

पर्खाल भत्किएर के भो, साहस र हिम्मत नभत्किए रंगशाला बन्छ ! – रवि लामिछाने

काठमाडौ – लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले सीताराम कट्टेल धुर्मुसको समर्थन गर्दै आफ्नो फेसबुकमा एक स्ट्यास लेखेका छन् । भर्खरै मात्र सिधाकुरा जनता सँग कार्यक्रम लिएर अष्ट्रेलिया पुगेका रवि लामिछानेले निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध रंगशालामा डोजर चलाउनेलाई कडा कारबाही गर्न स्टाटस मार्फत माग गर्दै धुर्मुसलाई अगाडि बढ्न हौसला दिएका छन् ।धुर्मुस सुन्तलीको यो अभियानलाई सञ्चारकर्मी लामिछानेले […]

नम्र बन्दैमा कोही सानो हुँदैन – अब्राहम लिंकन

नम्र बन्दैमा कोही सानो हुँदैन – अब्राहम लिंकन

अब्राहम लिंकन आफ्नो साथीको गाडीबाट साथीसँगै कतै गइरहेका थिए । आफ्नो सुरमा हिडिरहेका अब्राहमलाई बाटोमा भेटिएका एक मजदुरले झुकेर प्रणाम गरे । मजदुरको जवाफमा लिंकनले पनि उसैगरी झुकेर मजदुरलाई प्रणाम गरे ।यो देखेर साथीले लिंकन लाई उनलाई सोधे– तपाइले त्यो सामान्य मजदूरलाई पनि यति साह्रो झुकेर किन प्रणाम गर्नुभएको ? साथीको प्रश्न पछि अब्राहम लिंकनले […]

एनसेलबाट कर जनताले उठाइदिने हो भने किन चाहियो दुईतिहाइ सरकार ?

एनसेलबाट कर जनताले उठाइदिने हो भने किन चाहियो दुईतिहाइ सरकार ?

सरिता केसी , अधिवक्ता सुरेन्द्र भण्डारीले चलाएको एनसेल सिम बहिष्कार अभियानमा प्रमुख सत्तारुढ दलका युवा, विद्यार्थी बिहीबारदेखि घोषित रूपमै जोडिएका छन् ।उनीहरूको यो घोषणा माउ पार्टीको निर्देशन हो कि सस्तो लोकप्रियता का लागि फन्डा मात्र ? यसको जवाफ पछि थाहा पाइएला । तर, अहिले उनीहरूको घोषणाले केही भ्रम र जब्बर प्रश्न जन्माइदिएको छ ।धेरै लामो […]

अनुसन्धानकर्ता भन्छन-‘एक्सरसाइज’ बिहानभन्दा बेलुका गरेको राम्रो

अनुसन्धानकर्ता भन्छन-‘एक्सरसाइज’ बिहानभन्दा बेलुका गरेको राम्रो

एजेन्सी । नियमित ‘एक्सरसाइज’ अर्थात शारीरिक व्यायाम स्वास्थ्यका लागि अत्यन्तै फाइदाकारी हुन्छ तर हालै गरिएको एक नयाँ अनुसन्धानमा शारीरिक व्यायामको समयले शरीर र स्वास्थ्यमा फरक प्रभाव पार्ने गरेको पत्ता लगाइएको छ।य सरी ‘एक्सरसाइज’ गर्ने समय सम्बन्धी प्रकाशित दुई अध्ययनहरुमा बिहानको समयमा भन्दा बेलुकीपख शारीरिक अभ्यास गर्दा बढी प्रभावकारी हुने निष्कर्ष निकालिएको छ । ‘सेल मेटाबोलिजम’ […]

बिप्लवलाई खुल्ला पत्र: यो पत्र लेख्दै गर्दा प्रचण्ड गर्मीको तापले तप्पतप्प पसिना चुहिरहेकाछन् !

बिप्लवलाई खुल्ला पत्र: यो पत्र लेख्दै गर्दा प्रचण्ड गर्मीको तापले तप्पतप्प पसिना चुहिरहेकाछन् !

आदरणिय बिप्लव दाई नमस्कार , बिदेशी भुमिमा पसिना बगाउँदै म तँपाईलाई यो पत्र लेख्दै छु,प्रचण्ड गर्मीको तापले मैले लेख्दै गर्दा पेपरमा तप्प तप्प पसिना चुहिएका छन तर मनभरी राष्ट्रियताका भावनाहरु उर्लीरहेका छन।आज म जस्ता लाखौँ युवाहरु बिदेशी जमिनमा पसिना बेच्दै देशको हरेक घटनालाई नजिकबाट नियाली रहेका छन अनि समिक्षा गरिरहेका छन। कुनै साधन स्रोतबिनाका देशहरु […]