गाई, भैंसीको भन्दा पौष्टिक तत्व साङ्लाको दुधमा भेटियो

गाई, भैंसीको भन्दा पौष्टिक तत्व साङ्लाको दुधमा भेटियो

एजेन्सी । गाई, भैँसी, बाख्रा लगायतका स्तनधारी जनावरले मात्र होइन किराले पनि दुध दिन्छ भन्दा अचम्म लाग्छ । तर यो सत्य हो, एक विशेष प्रजातिको किराले दिने दूध गाईको दूध भन्दा पनि फाइदाजनक हुन्छ ।किराको प्रजातिमध्ये एउटा यस्तो प्रजाति हो, साङ्ला । जसले दूध दिन्छ । अण्डा नपार्ने यो साङ्लाले बच्चा जन्माउने गर्छ । र, […]

स्वस्थ रहन कार्बाेहाइड्रेट कति खाने ?

स्वस्थ रहन कार्बाेहाइड्रेट कति खाने ?

आफ्नो नियमित खानामा तपाईंले कार्बाेहाइड्रेटयुक्त खाना कतिको समावेश गर्ने गर्नुभएको छ ? अर्थात् खानामा चामल, मैदा, पीठो, आलु, फापर, कोदो, मकैजस्ता खानेकुरा आवश्यकभन्दा बढी खाइरहनु भएको त छैन ? यदि खाइरहनु भएको छ भने स्वास्थ्यमा असर पुर्याउला, होस् गर्नुहोस् !नेपालमा खानामा भात, रोटी, आलु सखरखण्डजस्ता कार्बोहाइडे«टयुक्त खाना खाने चलनकै कारण गम्भिर रोगहरू बढ्दै गएको चिकित्सक […]

के बच्चा नभएर टेस्ट्युब बेबीको सोच गर्दैहुनुहुन्छ ? त्यसो भए जान्नुहोस् यी कुरामा

के बच्चा नभएर टेस्ट्युब बेबीको सोच गर्दैहुनुहुन्छ ? त्यसो भए जान्नुहोस् यी कुरामा

काठमाडौँ , विवाह गरेपछि सन्तानसँग खेल्ने रहर जो कोहीमा हुने गर्छ । तर अपसोच कुनै जोडीको लागि बच्चा जन्माउने र बच्चासँग खेल्ने रहर सपना जस्तै बन्छ । यस्तै पिडामा रहेका व्यक्तिहरुले सन्तान जन्माउने अनेक किसिमका विक ल्पहरु खोज्ने गर्छन् । त्यसको विकल्प हो टेस्ट्युब बेबी । नेपालमा पहिलो पटक टेस्ट्युबको प्रयोगमा २०६० सालमा बच्चा जन्मिएको […]

हेपिएको मुला : क्यान्सरदेखि पायल्स जस्ता समस्याका लागि उपयोगी….

हेपिएको मुला : क्यान्सरदेखि पायल्स जस्ता समस्याका लागि उपयोगी….

धेरैले मुलालाई निकै सामान्य तरकारी वा सलादको रुपमा बुझेका हुन्छन् त्यसैले मुला खाने कुरामा खासै ध्यान दिँदैनन्। खासै महत्व नभएको वा बेतुकको मानिसलाई मूला भनेर गाली गर्ने हाम्रो प्रचलनले पनि मूलाप्रतिको हेलत्व दर्शाउँछ।नेपालीमा एउटा उखान नै छ ‘अदुवा खाई सभा बस, मूला खाई बन पस ।’ यसको अर्थ मूला खाएपछि आउने डगारको गन्धले वरपर बसेका […]

सिस्नोका १५ फाइदा

सिस्नोका १५ फाइदा

सिस्नो प्रायः सबै ठाउँमा पाइन्छ । यसमा रहेको औषधि गुण र प्रभावकारीका कारण पछिल्लो समय सहरी क्षेत्र, होटल र रेष्टुरेन्टमा समेत यसको प्रयोग बढ्दो छ । सिस्नोलाई सुकाएर बनाएको धुलो सुपरमार्केटहरुमा प्याकमा समेत किन्न सकिन्छ । १० ग्राम सिस्नोको धुलोलाई करिब दुई सय मिलिलिटर तातोपानीमा रातभरि भिजाएर भोलिपल्ट बिहान खालि पेटमा खाँदा फाइदा पुर्याउँछ । […]

जापान सरकारले राख्यो नेपालि श्रमिकलाई उच्च प्राथमिकतामा , श्रमिक भर्ना अप्रिलदेखि

जापान सरकारले राख्यो नेपालि श्रमिकलाई उच्च प्राथमिकतामा , श्रमिक भर्ना अप्रिलदेखि

बिचौलियाको शोषणमा नपर्ने गरी नेपाली श्रमिक लैजान जापान तयार भएको छ । काठमाडौंमा बुधबार उच्चस्तरीय बैठकमा दुवै देश यसका लागि आवश्यक संयन्त्र बनाउन सहमत भएका छन् । बैठकमा सहभागी हुन जापानबाट ९ सदस्यीय टोली आएको थियो।ने पाली श्रमिकलाई जापान लैजाने सवालमा दुई देशबीचको यो प्रारम्भिक बैठक हो । पहिलो बैठकमै श्रमिक भर्ना प्रक्रियासँग सम्बन्धित महत्त्वपूर्ण विषयमा आआफ्ना धारणा […]

तातोपानी, मह र कागतीको फाइदा

तातोपानी, मह र कागतीको फाइदा

पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ । यसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचन प्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवाञ्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रूपमा काम गर्छ र […]

राजधानीमा स्वाइनफ्लुकाे संत्रास : केहीको मृत्यु, दर्जनौँ संक्रमित

राजधानीमा स्वाइनफ्लुकाे संत्रास : केहीको मृत्यु, दर्जनौँ संक्रमित

काठमाडौ । रुपमा चिनिने स्वाईन फ्लुको नामले चिनिने एच वान एन वान भाइरसको कारण राजधानीमा केही बिरामीको मृत्यु भएको र दर्जनौको संख्यामा बिरामीहरु बिभिन्न अस्पतालमा भर्ना भएको पाइएको छ ।बिषेश गरी जाडोको मौसम मा देखापर्ने यो भाइसरका कारण केएमसी, कान्ति, ग्राण्डी अस्पताल र शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना भएका केही बिरामीको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या […]

सावधान ! जाडोमा हातखुट्टा सुनियो वा फोका उठ्यो भने, यस्ता छन् बच्ने उपाय ..

सावधान ! जाडोमा हातखुट्टा सुनियो वा फोका उठ्यो भने, यस्ता छन् बच्ने उपाय ..

चिसोबाट बच्न सकिएन भने चिसोले मानिसलाई समान्यसमस्या देखी गम्भीर रोगले समाउने गर्दछ । विशेषगरी जाडोमा हातखुट्टा सुनिने, फुट्ने, फुस्रो हुने, कपालमा चायाँपर्ने, जस्ता समस्याहरु देखापर्दछन् ।यो मौसम सुख्खा भएको कारणले गर्दा हातखुट्टामा धुलो हरु छिरेर एलर्जी हुने सम्भावना एकदमै बढि हुन्छ । यस्तै समस्याहरु मध्ये जाडोमा चिलब्लेन्स वा पेर्निया नामको समस्याले पनि सताउँने गर्दछ । […]

हामीले खाने अण्डा शाकाहार हो कि मांशाहार ? यस्तो छ वैज्ञानिक निष्कर्ष

हामीले खाने अण्डा शाकाहार हो कि मांशाहार ? यस्तो छ वैज्ञानिक निष्कर्ष

काठमाडाैँ । हामीले दैनिक जीवनमा प्रयोग गर्ने अण्डाबारे समाजमा विभिन्न मत सुनिन्छन् । कतिपयले अण्डालाई शाकाहारी भोजन मान्छन् भने कतिले मांशाहार मान्छन् । माछामासु नखाने शाकाहारीहरुले समेत अण्डा खाने गरेको पनि पाइ न्छ । तर अर्कोथरीले अण्डा मांशाहारभित्रै पर्ने गरेको तर्क राख्छन् ।हालै वैज्ञानिकहरुले अण्डाको जीविकीय बनोट र यसबारेका धारणाहरुको अध्ययनबाट एउटा निष्कर्ष निकालेका छन् […]