प्रति नेपाली ऋणदर बढ्यो, अब ३९,३१६ रुपैयाँ ऋण

प्रति नेपाली ऋणदर बढ्यो, अब ३९,३१६ रुपैयाँ ऋण

काठमाडौं । नेपालीको प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ रुपैयाँ ऋण पुगेको छ। गत आर्थिक वर्ष सरकारको ऋण थपिएका कारण प्रतिव्यक्ति ऋण पनि बढेको हो। गत आर्थिक वर्ष प्रत्येक नेपालीलाई चार हजार सात सय २४ रुपैयाँ ऋण थपिएको छ। महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा सरकारको ऋण १३.६५ प्रतिशत बढेको […]

नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट

नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट

नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ । आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा यस मुलुकबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।डाइभर्सिटी भिषा ९डीभी०का साथै विद्यार्थी भिसामा अमेरिका जाने क्रम बढ्दै गएपछि त्यसको प्रभाव रेमिट्यान्समा परेको हो । नेपालमा भूकम्पपछि सन् २०१५ को जुनयता अमेरिकाले नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्ट्याटस […]

कुलमानको सफल वर्ष : ३० वटा सवस्टेशन र ७ सय ७७ किलोमिटर प्रसारण लाइन

कुलमानको सफल वर्ष : ३० वटा सवस्टेशन र ७ सय ७७ किलोमिटर प्रसारण लाइन

काठमाण्डाै – गएको आर्थिक वर्ष नेपालको समग्र आर्थिक क्रियाकलापको लागि औसत रह्यो । लक्ष्य अनुसारको राजश्व उठेन, खर्चको प्रगति पनि राम्रो देखिएन । विकास निर्माणका हिसाबले पनि गएको वर्ष उत्कृष्ट हुन सकेन । तर कुशल नेतृत्वका कारण गएको वर्ष नेपाल विद्युत प्राधिकरणले भने उत्कृष्ट काम गर्न सफल भएको छ ।विद्युत प्राधिकरणले वर्षौंदेखि अलपत्र परेका कयौं […]

‘नेपाल प्रहरी श्रीमान् संघ’ खाेल्ने वहश

‘नेपाल प्रहरी श्रीमान् संघ’ खाेल्ने वहश

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ हुन्छ भने ‘नेपाल प्रहरी श्रीमान् संघ चाहिं किन नबनाउने’ भन्ने प्रश्न उठेको छ। नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई नक्सालस्थित संगठनको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित राष्ट्रिय दैनिक, अनलाइन न्युजपोर्टल र अन्य सम्पादकसँगको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सुझाव दिए, ‘श्रीमती संघ सामन्ती अवशेष हो, राजतन्त्र हुँदा बडामहारानीका पछिलाग्ने हिसाबले कुनै बेला गठन […]

भोजपुरका खानेपानी आयोजनामा कमिसनको खेल : एउटै आयोजनाबाट १० लाखसम्म घुस लिएको खुलासा

भोजपुरका खानेपानी आयोजनामा कमिसनको खेल : एउटै आयोजनाबाट १० लाखसम्म घुस लिएको खुलासा

भोजपुर – भोजपुरमा पछिल्लो समयमा घुससहित सरकारी कार्यालयका प्राविधिक रंगेहात पक्राउ परेको घटना सेलाउन नपाउँदै अर्का एक इन्जिनियरले मोटो रकम कमिसनका रुपमा लिएको रहस्य खुलेको छ । चार दिनअघि मात्र कसैले घुस मागे खबर गर्न र एक घण्टाभित्र कारबाही गर्ने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रतिबद्धता जनाउनु भएको थियो । डिभिजन खानेपानी कार्यालय धनकुटाको […]

यस्ता पो नगर प्रमुख दुई वर्षको तलब १५ लाख सामाजिक कार्यमा खर्च

यस्ता पो नगर प्रमुख दुई वर्षको तलब १५ लाख सामाजिक कार्यमा खर्च

पश्चिम नवलपरासी सुनवल नगर प्रमुख भीमबहादुर थापाले दुई वर्षको तलब भत्ता सामाजिक कार्यमा खर्चेका छन्। नगर प्रमुखको कार्यभार सम्हालेको दुई वर्ष पुगेको छ। यस अवधिमा उनले तलब भत्ताबापत १५ लाख पाएका छन्।भत्ताबापत पाउँदै आएको रकम थापाले ज्येष्ठ नागरिक, असहाय र विपन्नको जीविकोपार्जन तथा उपचार खर्चमा उपलब्ध गराउँदै आएका थिए। पछिल्लो पटक तलबबापतको रकम सुनवल स्वास्थ्य […]

घर र गाडी किन्न दिइने ऋणमा कडाइ गरिने

घर र गाडी किन्न दिइने ऋणमा कडाइ गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर र गाडी किन्नका लागि दिइने ऋणमा कडाइ गर्ने भएको छ। बुधबार जारी मौद्रिक नीतिमा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा कायम गरिने उल्लेख छ। राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार कुनै व्यक्तिको आम्दानीको आधारमा उसले तिर्न सक्ने किस्ता आँकलन गरेर राष्ट्र बैंकले सीमा तोक्ने छ । मौद्रिक नीतिमा भएको […]

दुईटा केराको बिल ४४२ रुपैयाँ

दुईटा केराको बिल ४४२ रुपैयाँ

काठमाडौं : बलिउड अभिनेता तथा रगबी खेलाडी राहुल बोस एउटा पाँचतारे होटलमा पुगे । जहाँ उनले आफ्नो होटल रुममा दुईवटा केरा ल्याउन अर्डर गरे ।केरा ल्याउँदा त अवस्था सामान्य नै थियो , राहुल त्यसबेला चकित परे जब बिल आयो । बिलमा दुईवटा केराको मुल्य थियो, ४ सय ४२ रुपैयाँ ५० पैसा । भारतको चन्डिगढस्थित एक […]

वार्षिक आठ खर्बसम्म कर छली, छली रोकिए जनताको थाप्लोमा ऋण नै नपर्ने

वार्षिक आठ खर्बसम्म कर छली, छली रोकिए जनताको थाप्लोमा ऋण नै नपर्ने

काठमाडौं। मुलुकमा बर्सेनि कम्तीमा ७ देखि ८ खर्ब रुपैयाँ बराबरको कर छली हुने गरेको खुलासा भएको छ । जुन मुलुकको कुल बजेटको झन्डै आधा बजेटसरह हो । यसरी कर छली हुँदा सरकारले निर्धारण गरेको लक्ष्यअनुसारको राजस्वसमेत उठ्न सकेको छैन ।सरकारी कर्मचारी र व्यापारीको मिलिमतोमा त्यति ठूलो परिमाणको कर छली हुने गरेको खुलासा भएको हो । […]

मेलम्चीमा पूर्वमाओवादी कार्यकर्तालाई बिनाप्रतिस्पर्धा धमाधम ठेक्का

मेलम्चीमा पूर्वमाओवादी कार्यकर्तालाई बिनाप्रतिस्पर्धा धमाधम ठेक्का

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले पूर्वमाओवादी कार्यकर्तालाई बिनाप्रतिस्पर्धा धमाधम ठेक्का दिन थालेको छ। आयोजनाले साविकको ठेकेदार सीएमसीले छाडेर बाँकी रहेका कामको जिम्मेवारी सेटिङमा पूर्वमाओवादी कार्यकर्तालाई दिएको हो।आयोजना प्रमुख सूर्यराज कँडेलले बिनाप्रतिस्पर्धा तीन करोड रुपैयाँको मेलम्चीको मुहान (हेडवक्र्स) मध्येको काम श्रेष्ठ कन्स्ट्रक्सन भन्ने ठेकेदारलाई दिएका थिए। कन्स्ट्रक्सनले पूर्वमाओवादीका तीन कार्यकर्तालाई उक्त ठेक्काको पनि उपठेक्का लगाएको छ। […]