बलिउड अभिनेत्री विद्याको निधन

बलिउड अभिनेत्री विद्याको निधन

एजेन्सी । बलिउडमा आफ्नो चञ्चल मुस्कान र अभिनयले दर्शकको माया बटुल्न सफल चर्चित अभिनेत्री विद्या सिन्हाको निधन भएको छ ।फोक्सो र मुटको समस्याबाट पीडित सिन्हाको केहि समयअघि मुम्बइको जुहुस्थित एक अस्पतालमा उपचार भइरहेको थियो। स्वास्थ्य अवस्था खराब हुँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।उपचारकै क्रममा बिहीबार दिउँसो उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।सिन्हा ७० –८० […]

आमा बुवाले नै अर्को बिहे गरेर गएपछि..हस्पिटलमा दाजुभाईको बिचल्ली ! शिशिर भण्डारी हस्पिटलमै पुगेर सहयोग गरे (भिडियो हेर्नुस)

आमा बुवाले नै अर्को बिहे गरेर गएपछि..हस्पिटलमा दाजुभाईको बिचल्ली ! शिशिर भण्डारी हस्पिटलमै पुगेर सहयोग गरे (भिडियो हेर्नुस)

बुवाले कान्छी आमा बिहे गरेर अर्को घरबार गरे अनि सुखका साथ बस्दैछन् । आमाले पनि अर्कै बिहे गरेर गईन्, नयां दुनियां बसाईन् । अनि त्यहि आमा बुवाबाट जन्मेका एउटा १७ बर्षको दाई नबिन गिरी बिगत धेरै महिनादेखि व्लड क्यान्सर भएर जीवन र मरणको दोसाधमा रहेका आफ्नो १३ बर्षको भाईलाई बचाउन चारतिर हार गुहार गर्दै सहयोग […]

दुईटा केराको बिल ४२४ लगाउने होटललाई २५ हजार जरिवाना

दुईटा केराको बिल ४२४ लगाउने होटललाई २५ हजार जरिवाना

चन्डिगढ : बलिउड अभिनेता तथा खेलाडी राहुल बोसले केही दिन अघि मात्रै एक पाँचतारे होटलले आफूलाई दुईवटौ केराको मुल्य ४ सय ४२ लगाएको कुरा सार्वजनिक गरिदिएका थिए ।ट्वीटरमा उनले यस्तो कुरा सार्वजनिक गरेपछि भाइरल नै भयो । राहुलको यस्तो खुलासापछि यहाँका उच्च अधिकारीहरुले उक्त होटलको जाँचबुझको आदेश दिएका थिए ।उच्चस्तरीय अनुसन्धानपछि उक्त होटलले ठगी गरेको […]

होसियार ! मेहन्दी लगाउँदा यस्तो गल्ति नगर्नुहोस, नत्र क्यान्सर होला !

होसियार ! मेहन्दी लगाउँदा यस्तो गल्ति नगर्नुहोस, नत्र क्यान्सर होला !

साउनको सौन्दर्य सूचक हो मेहन्दी र हरियो चुरा । खास गरी महिलाले साउन महिनाभरि हातमा हरिया चुरा र मेहन्दी लगाउँछन । उसो त साउन महिना प्राकृतिक रूपमा पनि हरियो महिना नै हो ।धर्म संस्कृति मान्ने महिलाहरूले लगाउने मेहन्दी र चुरा पछिल्लो समय प्राय सबै जसो महिला र युवतीको लगाउने गरेका छन । अहिले त मेहन्दी […]

गृहमन्त्रीज्यु, अब जनताले आफ्ना छोरीको सुरक्षा आफैँ गर्नुपर्ने हो ? ‘पत्ता लागिसकेको’ हत्यारा कहिले सार्वजनिक हुन्छ ?

गृहमन्त्रीज्यु, अब जनताले आफ्ना छोरीको सुरक्षा आफैँ गर्नुपर्ने हो ? ‘पत्ता लागिसकेको’ हत्यारा कहिले सार्वजनिक हुन्छ ?

काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्तको ब*लात्कारपछि हत्या भएको १ वर्ष पुगेको छ । यो एक वर्ष राष्ट्रिय लज्जाको एक वर्ष पनि हो । सम्भवतः टेलिभिजन कार्यक्रमहरुमध्ये यस विषयमा सबैभन्दा बढी रिपोर्टिङ गर्ने कार्यक्रम र त्यसको सञ्चालकका हैसियतले यस विषयमा टुंगो लाग्ने गरी खोजमुलक सामग्री प्रस्तुत गर्न र अपराधी पत्ता लगाउन प्रभावकारी भूमिका निभाउन नसकेकोमा म […]

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम भोलीदेखि पुनः सुरु हुने , धुर्मुस चितवन पुगे !

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम भोलीदेखि पुनः सुरु हुने , धुर्मुस चितवन पुगे !

काठमान्डौ , दुई महिनादेखि रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम भोलीदेखि पुनः सूचारु हुने भएको छ । आज सोमबार विहान भरतपुरमा बसेको धुर्मुस सुन्तली फाउण्डेशन र रंगशाला निर्माण सहयोग समिति चितवनको संयुक्त बैठकले भोलीदेखि रंगशाला निर्माणको काम सुरु गर्ने निर्णय गरेको हो । रंगशाला निर्माण गर्न चितवनमा सर्वपक्षीय ५ हजार १ सदस्यीय मूल सहयोग समिति […]

के शिव भगवानलाई हरियो रङ मन पर्छ ? के भन्छन् संस्कृतिविद् ?

के शिव भगवानलाई हरियो रङ मन पर्छ ? के भन्छन् संस्कृतिविद् ?

काठमाडौं : साउन लागेसँगै महिलाहरू हरियो पहिरनमा सजिने गर्छन्। शिव भगवानलाई पनि हरियो रङ मन पर्छ भन्‍ने धेरै महिलाको विश्‍वास छ। साउनभर विवाहित र अविवाहित महिलाहरू हातमा हरिया चुरा,मेहन्दी र लुगा लगाउन मन पराउँछन्। साउनको हरियो फेसनले राम्रो बजार लिने गरेको छ। तर, के साँच्चिकै हरियो रङ भगवान शिवलाई मन पर्छ त ? यसबारेमा विभिन्‍न […]

बीपी कोइरालाको आज ३७ औं स्मृति दिवस, प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली अर्पण

बीपी कोइरालाको आज ३७ औं स्मृति दिवस, प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडाैँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३७ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनुभएको छ ।कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो।२०१५ को संसदीय निर्वाचनपछि […]

छविराज र शिल्पाविरुद्ध जेठी श्रीमतीले गरिन् बहुबिवाहको मुद्धा दर्ता

छविराज र शिल्पाविरुद्ध जेठी श्रीमतीले गरिन् बहुबिवाहको मुद्धा दर्ता

निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले श्रीमाण छविराज ओझा र अभिनेत्री शिल्पा पोख्रेलविरुद्ध बहुबिवाहको मुद्धा चलाएकी छिन् ।हेमाले महानगरिय प्रहरी वृत्त गौशलामा श्रीमान ओझा र सौता पोखरेलमाथि मुद्धा दायर गरेकी हुन् । ५३ वर्षीया हेमा र छविको २०४१ सालमा विवाह भएको थियो । उनीहरुका दुई छोराहरु छन् । विवाहपछि हेमा र छविको सम्बन्ध राम्रो […]

साम्राज्ञीको चर्चा सेलाउन नपाउदै शृंखला खतिवडाको प्रेमको चर्चा शुरु !

साम्राज्ञीको चर्चा सेलाउन नपाउदै शृंखला खतिवडाको प्रेमको चर्चा शुरु !

काठमान्डौ , केहि दिन देखि सामाजिक संजाल निक्कै तातेको छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको तस्बिर सार्वजनिक भए संगै साम्राज्ञीको चर्चाले सामाजिक संजाल तातेको हो ।इण्डोनेसीयामा एक युवकसंगको अंतरंग तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।इण्डोनेसीयामा आफ्ना प्रेमीसँग गरेको मस्ती सार्वजनिक भएपछि नायिका शाह तनावमा परेकी छिन् ।साम्राज्ञीको केही तस्वीरले सामाजिक संजालमा चर्को आलोचना भोगिरहेको […]