अन्तर्राष्ट्रिय नियम मिचेर भारतले सुनसरीसँग सीमा जोडिएको भाण्टाबारीमा बनायाे पक्की स्वागतद्वार

अन्तर्राष्ट्रिय नियम मिचेर भारतले सुनसरीसँग सीमा जोडिएको भाण्टाबारीमा बनायाे पक्की स्वागतद्वार

इनरुवा, १ भदाै । दशगजा क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय नियम मिचेर भारतले सुनसरीसँग सीमा जोडिएको भाण्टाबारीमा प्रवेशद्वार निर्माण गरेको छ ।भाण्टाबारीको तिनकुने भन्ने स्थानमा भिमनगर जाने सडकलाई लक्षित गरी भारतीय पक्षले प्रवेशद्वार निर्माण गरी संचालनमा ल्याएको छ । भारतले सीमा स्तम्भ रहेको मैत्रीपोखरीको सामुन्नेमै प्रवेशद्वार बनाएको हाे ।सीमासम्बन्धी अन्तर्राष्ट्रिय नियमअनुसार सीमा […]

पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने लाग्न थाल्याे : प्रचण्ड

पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने लाग्न थाल्याे : प्रचण्ड

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताउनुभएको छ । राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार काठमाण्डौमा आयाेजना गरेको अन्तरक्रियामा उहाँले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभूति हुन थालेको […]

पत्रकार रबि लामिछाने र युवराज कँडेललाई प्रहरीले यसरि नि*यन्त्रणमा लिएको थियो….भिडियो सहित

पत्रकार रबि लामिछाने र युवराज कँडेललाई प्रहरीले यसरि नि*यन्त्रणमा लिएको थियो….भिडियो सहित

काठमान्डौ , प्रहरी न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।उनीहरुलाई आ*त्मह*त्यामा दु*रुत्साहन गरेको अ*भियोगमा अ*नुसन्धान का लागि नि*यन्त्रणमा लिएको प्रहरीले जनाएको छ । केही दिनअघि चितवनमा आ*त्मह*त्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृ*त्युको विषयमा अ*नुसन्धान गर्न प्रहरीले लामिछाने र कँडेललाई पक्राउ […]

पाल्पाकाे भैरवनाथ मन्दिरमा आर्थिक अनियमितता, अध्यक्ष एक्लैले झिके मन्दिरकाे २७ लाख

पाल्पाकाे भैरवनाथ मन्दिरमा आर्थिक अनियमितता, अध्यक्ष एक्लैले झिके मन्दिरकाे २७ लाख

सुमन कार्की पाल्पा, २६ साउन । जिल्लाको एेतिहासिक धार्मिक महत्व बोकेको रिब्दीकोट गाउँपालिकामा पर्ने भैरवनाथ मन्दिरमा आर्थिक अनियमितता भएको तथ्य बाहिर आएको छ ।मन्दिरमा जाने दर्शनार्थीले भेटी वापत संकलित रकममा मन्दिर व्यवस्थापन समितिद्वारा अनियमितता भएको हाे । मन्दिरसँग सरोकार राख्ने धार्मिक संघ-संस्थाले यस विषयमा खोजबिन गर्दा दैनिक रुपमा संकलित रकम २७ लाख २० हजार रुपैया […]

अब ठुला बन्दरगाहमा मालसामान ओसार्ने कन्टेनरमा नेपाली झण्डा फहराइने

अब ठुला बन्दरगाहमा मालसामान ओसार्ने कन्टेनरमा नेपाली झण्डा फहराइने

काठमाडौं । अब ठूला बन्दरगाहमा पानीजहाजमा मालसामान ओसार्ने कन्टेनरमा नेपाली झण्डा फहराइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्रमा नेपाली झण्डासहितका पानी जहाज चलाउने बताउँदै आएका बेला मालसामान ओसार्ने कन्टेनरमा भने नेपाली झण्डा फहराउने भएका हुन् ।त्यसको लागि प्रभु ग्रूप अन्तर्गतको नेपाली सिपिङ लाइन्सले पहिलोपटक विश्वका ठूला समुद्री बन्दरगाहमा आफ्नो सेवा सुरु गरेको छ […]

प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाँदै !

प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाँदै !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली साउन १८ गते सिंगापुर जाँदैछन् । ओली ७ दिनका लागि नीजि उपचारका क्रममा सिंगापुर जान लागेका हुन् ।त्यस्तै नेकपाकै अर्का अध्यक्ष प्रचण्ड भने भोली (मंगलबार) दुवई भ्रमणमा जाने भएका छन् । अध्यक्ष दाहाल परिवारसहित दुवई भ्रमणमा जान […]

फ्रान्समा फेला पर्यो भीमकाय डाइनोसरको हड्डी

फ्रान्समा फेला पर्यो भीमकाय डाइनोसरको हड्डी

पेरिस (एजेन्सी) । वैज्ञानिकहरूले दक्षिण–पश्चिमी फ्रान्सस्थित एउटा उत्खनन क्षेत्रमा भीमकाय डाइनोसरको तिघ्राको हड्डी फेला पारेका छन्।तिघ्राको दुई मिटर लामो हड्डी औँजेक क्षेत्रमा फेला पारिएको र त्यो सोरापाड डाइनोसरको भएको ठानिएको छ।लामो घाँटी र पुच्छर भएको ती भीमकाय डाइनोसरले बोटविरुवा खाने गर्थे।जुरासिक युगको अन्त्यतिर एकदमै पाइने सोरापाड डाइनोसर पृथ्वीमा हालसम्म पाइएका ठूलामध्येका स्थलचर थिए।फेला पारिएको हड्डीको […]

बाटोबाटोमा मा*ग्दै हिड्नेको लागि प्रेरणादायी लक्ष्मण , बैसाखीको भरमा ६ जनालाई रोजगारी !

बाटोबाटोमा मा*ग्दै हिड्नेको लागि प्रेरणादायी लक्ष्मण , बैसाखीको भरमा ६ जनालाई रोजगारी !

शम्भु दाहाल झापा । मुक्तिचोकबाट गरिब ६ किलोमिटर दक्षिण बिर्तामोड–७ को खालबाडीमा पुग्दा लक्ष्मण आचार्य माछालाई चारो हालिरहेका थिए । ह्विलचियरलाई हातले दायाँबाँया गुडाउँदै उनले १५ कठ्ठामा खनिएका ३ वटा पोखरीका माछालाई चारो हाल्न भ्याए ।साबिक गरामनी -२ का ३४ बर्षीय लक्ष्मणका दुबै खुट्टा टेकिदैनन् । तीन बर्षको उमेरबाटै खुट्टाले टेकिन छाडेपछि अहिले उनको सहारा […]

सुनसरीको दुहवीमा बाढीले १५ घर बगायो, ३० घर उच्च जोखिममा,धरान-धनकुटा सडक अबरुद्ध

सुनसरीको दुहवीमा बाढीले १५ घर बगायो, ३० घर उच्च जोखिममा,धरान-धनकुटा सडक अबरुद्ध

दुहबी, १० साउन ।सुनसरीको दुहवीमा बाढीले १५ घर बाढीले बगाएको छ । दुहबी नगरपालिका वडा नम्बर ४ मा रहेको मालहट्टी वस्तीमा अविरल वर्षाका कारण आएको बुढी खोलाले कटान गरेपछि १० घर भत्काएर स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो । बाढीले कटान गर्दै जाँदा १० घर बगाउन लागेपछि स्थानीय र प्रहरीको सहयोगमा भत्काईएको थियो । भत्काएको केही […]

शिल्पा पोखरेलले मानेका दाई-भाउजु सम्झना र विकास रौनियारविरूद्ध पनि उजुरी

शिल्पा पोखरेलले मानेका दाई-भाउजु सम्झना र विकास रौनियारविरूद्ध पनि उजुरी

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले मानेका दाई-भाउजुविरूद्ध पनि मुद्दा परेको छ।बहुविवाह गराएको आरोपमा निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले विकास रौनियार र समझना रौनियारविरूद्ध उजुरी दिएकी हुन् ।छवीकी जेठी श्रीमती हेमा ओझाले छवी र शिल्पालाई विपक्षी बनाई उनीहरु विरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन् । हेमाको उजुरीका आधारमा काठमाडौँ जिल्ला अदालतले छवी र शिल्पालाई पक्राउ […]