अ*लविदा पर्दाकी आमा ! सुभद्रा अधिकारीको अ*न्त्येष्टिमा शो*कमग्न आ*र्यघाट

अ*लविदा पर्दाकी आमा ! सुभद्रा अधिकारीको अ*न्त्येष्टिमा शो*कमग्न आ*र्यघाट

काठमाडौं। नेपाली चलचित्र उद्योगकी बरिष्ठ कलाकार सुभद्रा अधिकारीको अ*न्त्येष्टि गरिएको छ। उनको पशुपति आ*र्यघाटस्थित वि*द्युतीय श*वदाहगृहमा अ*न्त्येष्टि गरिएको हो।अ*न्त्येष्टि गर्नु अघि नेपाल चलचित्र कलाकार संघले कलाकार अधिकारीको पा*र्थिव शरीरमा श्र*द्धाञ्जली अर्पणका लागि व्यवस्था मिलाएको थियो।अभिनेता शिव श्रेष्ठ, अभिनेत्री करिश्मा मानन्धर, रेखा थापा, हास्य कलाकारहरु शिवहरी पौडेल, किरण केसी, चलचित्र वितरक गोपाल कायस्थले उनको पा*र्थिव शरीरमा […]

सञ्जय दत्तकी छोरीको ‘ब्याइफ्रेन्ड’को मृ**त्यु

सञ्जय दत्तकी छोरीको ‘ब्याइफ्रेन्ड’को मृ**त्यु

बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्तको ‘ब्याइफ्रेन्ड’को मृ**त्यु भएको समाचार सार्वजनिक भएको छ । उनले आफ्नो इन्स्टाग्राममार्फत ब्याइफ्रेन्डको अचानक मृ**त्यु भएको जानकारी गराएकी हुन् । त्रिशालाको ब्याइफ्रेन्ड इटालियन मूलका नागरिक रहेको समाचारमा जनाएको छ । त्यसैले उनको बारेमा धेरै कुरा सार्वजनिक हुन सकेको छैन । उनको बुधबार मृ**त्यु भएको थियो । ब्वाइफ्रेन्डको मृ**त्युपछि त्रिशाला […]

फुटपाथमै कपडा किन्छिन् अजय देवगणकी पत्नी काजोल

फुटपाथमै कपडा किन्छिन् अजय देवगणकी पत्नी काजोल

बलिउड अभिनेत्री काजोल हालै आफ्ना श्रीमान् अजय देवगणका साथ करण जोहरको पपुलर शो कफी विद करणमा केही सयम पहिला देखिइन् । शोका दौरान उनीहरूले खुलेरै कुराकानी गरे । त्यसै क्रममा काजोलले एउटा नयाँ रहस्य खोलिन् ।त्यहाँ उनले आ फ्नो ध्यान सधैं सस्तो कपडामा जाने र मन परेको पहिरन फुटपाथमै किन्ने रहस्य खोलिन् ।काजोलका पति अजयले […]

बिना छत बिना पर्खालको एक होटल, जसले लोभ्याउने छ तपाईको मन

बिना छत बिना पर्खालको एक होटल, जसले लोभ्याउने छ तपाईको मन

एजेन्सी , संसार यति बिचित्रको छ नी कसैले पनि अन्दाज गर्न सक्दैनन् । तपाईलाई सुन्दा विश्वास नलाग्नु पनि स्वभाकि नै हो तर अनौठा कुराहरु भएपनि यथार्थ नै हुन्छन् । त्यस्तै सुन्दा अनौठो लाग्ने तर बुझ्दै जाँदा यथार्थ रहेको हुन्छ। आ ज हामी तपाईलाई यस्तै एक अनौठो होटलको कुरा गर्दैछौँ ।स्विट्जरल्याण्डको अप्पेञ्जेलरल्याण्ड स्थित तेउफेन नगरमा रहेको […]

गीत सुनाउँदै बिरामी जाँच्छु

गीत सुनाउँदै बिरामी जाँच्छु

काठमान्डौ , नेपाल आइडल सिजन टुको उत्कृष्ट १० मा आफ्नो ठाउँ सुरक्षित गरे, पोखराकी नीलिमा थापा र झापाकी अस्मिता अधिकारीले। गत वर्ष प्रमिला राई, सन्ध्या जोशी, सुजाता पाण्डे र केन्जल श्रेष्ठ गरी चारजना उत्कृष्ट १० मा थि ए। महिलालाई सिंगिङ रियालिटी सोमा अगाडि बढ्न कत्तिको अप्ठ्यारो छ ? संगीतमा महिलाको संख्या किन कम छ ? […]

मुकेश अम्बानीकी छोरीको बिहेमा हिलारी क्लिन्टन

मुकेश अम्बानीकी छोरीको बिहेमा हिलारी क्लिन्टन

एजेन्सी : भारतका धनाढ्य व्यापारी मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाहमा अमेरिकी नेतृ हिलारी क्लिन्टन पनि उपस्थित भएको छन्। उदयपुरस्थित होटल उदय विलासमा डिसेम्बर १२ तारेखमा ईशा र आनन्द पिरामलको विवाह हुँदैछ। विवाहअघिका कार्यक्रममा सहभागि हुन अहिले भारत तथा अन्य देशबाट १८ सय पाहुना उपस्थित भएका छन्। अमेरिकी चर्चित पप गायिका वियोन्सेले पनि विवाहमा आफ्नो […]

क्यान्सर पीडित बलिउड नायिका सोनाली घर फर्कने

क्यान्सर पीडित बलिउड नायिका सोनाली घर फर्कने

काठमाडाैं – क्यान्सरबाट पीडित बलिउड चर्चित नायिका सोनाली बेन्द्रे अमेरिकामा उपचार पश्चात मुम्बइ फर्कने भएकी छिन्। क्यान्सरको उपचारका लागि विगत ५ महिनादेखि अमेरिकाको न्युयोर्कमा रहेकी बेन्द्रे डाक्टरको सल्लाह बमोजिम घर फर्कने भएकी हुन्।स्वास्थ्यमा सुधार भएपछि उनलाई डाक्टरले घर फर्केर आराम गर्न सक्ने सल्लाह दिएका थिए। तर बेलावखतमा उनलाई फलोअपको लागि अमेरिकामा जानु पर्ने हुन सक्छ।बेन्द्रेले […]

आफ्ना प्रतियोगीलाई हौसला दिन ‘द भ्वाइस’की कोच अभयाको स्टेजमा यस्तो बबाल प्रस्तुती (भिडियो)

आफ्ना प्रतियोगीलाई हौसला दिन ‘द भ्वाइस’की कोच अभयाको स्टेजमा यस्तो बबाल प्रस्तुती (भिडियो)

काठमाडौँ। नेपालको पहिलो निकै नै लोकप्रिय अन्तराष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो “द भ्वाइस अफ नेपाल” कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको छ। यस कार्यक्रमलाई दर्शकले निकै रुचाएका छन्, एउटा हाइटमा नै पुर्‍याइसके को छ ।आज हामी यस भिडियोमा “द भ्वाइस अफ नेपाल”को २६ औँ एपिसोडमा भएको प्रस्तुतीहरुको एक अंश देखाउँदैछौँ । आज हामी कोच अभयाको प्रस्तुती देखाउँछौ […]

अनमोल मेरो साथि मात्र हो,मेरो प्रेमी हैन: सारा

अनमोल मेरो साथि मात्र हो,मेरो प्रेमी हैन: सारा

काठमाडौं – अभिनेता अनमोल केसी महिला फ्यानहरु बढी हुने अभिनेतामा पर्छन् । उनलाई मन पराउने धेरै छन् तर उनले मन पराए रे, उनी अफेयरमा छन् रे भन्ने खबरहरु आउँदैनन् ।तर आइतबार सबैलाई छक्कै बनाउने गरी उनको नाम अभिनेत्री सारा श्रीपाइलीसँग जोडेर उनीहरु एकअर्काको प्रेममा रहेको खबर सार्वजनिक भयो । उनीहरुको यो खबर कतिले त पत्याएनन् […]

डिभोर्सपछि ऋतिक र सुजैनको यस्तो प्रेम

डिभोर्सपछि ऋतिक र सुजैनको यस्तो प्रेम

मुम्बई , बलिउडका चर्चित नायक ऋतिक रोशन र सुजैनविच डिभोर्स भएको ४ बर्ष भयो । नायिका कंगना रनावतको प्रेममा परेका कारण ऋतिक र सुजैनको डिभोर्स भएको बताइन्छ । तर, डिभोर्स भएको ४ बर्षपछि यी दुइको माया अहिले पलाउन थालेको छ । यी दुई आफ्ना २ छोराको साथमा छुट्टी मनाउन बढी व्यस्त भएको पाइन्छ । बलिउडमा […]