अमेरिकामा फेरी दु’र्घटनमा परि २ नेपालीको मृ’त्यृु ४ घा’ईते

अमेरिकामा फेरी दु’र्घटनमा परि २ नेपालीको मृ’त्यृु ४ घा’ईते

कार दु’र्घटनामा परी अमेरिकामा दुई नेपालीको मृ’त्यु भएको छ । दु’र्घटनामा चारजना घा’इते भएका छन् । घा’इते मध्ये एकको अव’स्था ग’म्भिर रहेको बताइएको छ । अमेरिकाको ओहायोको स्थानीय सनबरी रोड र मोर्स रोडको बीच भागमा शनिवार राति १० बजे भएको दु’र्घटनामा उनिहरूको मृ’त्यु भएको हो । मृ’त्यु हुनेमा २४ वर्षीय अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्मा […]

दोलखाको अकबरे खुर्सानी कतार निर्यात

दोलखाको अकबरे खुर्सानी कतार निर्यात

दोलखा : दोलखामा उत्पादन भएको अकबरे खुर्सानी खाडी मुलुक कतार निर्यात हुन थालेको छ। भीमेश्वर नगरपालिका–६ मा रहेको भीमेश्वर अर्गानिक एग्रिकल्चर एन्ड रिसर्च प्रालिले उत्पादन गरेको अकबरे खुर्सानी खाडी मुलक कतार निर्यात सुरु भएको हो। भीमेश्वर अर्गानिक एग्रिकल्चर एन्ड रिसर्च प्रालिले उत्पादन गरेको ५८ केजी ताजा अकबरे खुर्सानीअलसमन इन्टरनेसलन प्रालिमार्फत पहिलोपटक खाडी मुलक कतार निर्यात […]

प्रहरीको जागिरले परिवार पा‘लिएन, विदेश जाँदा पनि दलालले लु‘ट्यो

प्रहरीको जागिरले परिवार पा‘लिएन, विदेश जाँदा पनि दलालले लु‘ट्यो

सर्लाही शंकरपुरका ३० बर्षीय विन्देश्वर महतो ५ महिना अघिसम्म नेपाल प्रहरीको जवान पदमा का‘र्यरत थिए । १० बर्षमा प्रहरी सेवामा रहँदा पनि घरको आ‘र्थिक अ‘वस्थामा थोरै पनि सुधार आएन । मासिक १७ हजार तलबमा घरपरिवार च‘लाउन मात्रै होइन भाईको पढाई, बिरामी आमाको औ‘षधि उ‘पचार थेक्नै नसक्ने अ‘वस्थामा थिए ।यही मौकामा उनलाई विनोद तामाङ भनेर चिनिने […]

मुग्लिङ-नारायणघाट सडक खण्ड : १४ नयाँ पुल बन्ने

मुग्लिङ-नारायणघाट सडक खण्ड : १४ नयाँ पुल बन्ने

असोज ५ – नारायणघाट-मुग्लिङ सडकखण्डका पुलको क्षमता विस्तार गरिने भएको छ। दुई लेन चौडा सडकमा मध्यमस्तरका पुल छन्। सडक विभाग पुल महाशाखाले सडकको आकार अनुरूप पुल विस्तार गर्न लागेको हो।नारायणघाट-मुग्लिङ सडकखण्डका पुलका डिजाइन एन्ड बिल्ड मोडालिटीमा निर्माण गरिनेछ। डिजाइनमा हुने प्राविधिक त्रुटि अन्त्य गर्न डिजाइन एन्ड बिल्ड मोडलमा निर्माण गर्न लागिएको महाशाखा प्रमुख दीपक भट्टराईले […]

संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा यसरी फहरायो

संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा यसरी फहरायो

यूएई – झमक्क साँझ परिसकेको थियो । गगनचुम्बी भवनहरुमा बलेका बत्तीहरुले दुबई त्यसै उज्यालिएको थियो । संसारभरका नागरिकहरुको जमघट हुने थलो भएर पनि होला मान्छेहरुको चहलपल उत्तिकै बाक्लो थियो ।दुबईको ‘रे*ड लाइन’ मा चल्ने मेट्रोमा बर दुबई तथा जबिलआलीबाट ट*नाटन नेपाली आइरहेका थिए । मेट्रोभित्र नेपाली भाषा बोलेको सुन्दा नेपालकै कुनै जमघटमा पुगेको महसुस हुँदै […]

युरोपकै अग्लो शिखरमा काभ्रेकी शर्मिलाले फहराइन नेपाली झन्डा !

युरोपकै अग्लो शिखरमा काभ्रेकी शर्मिलाले फहराइन नेपाली झन्डा !

काठमाडौं : काभ्रेकी शर्मिला तामाङले युरोपकै अग्लो हिमाल एल्ब्रुसमा नेपालको झन्डा फहराएकी छन्। शर्मिलासहित सात जनाको टोली हिमाल आरोहणमा गएको थियो। त्यसमध्ये पाँच जना सोमबार बिहान स्थानीय समयअनुसार ९ बजे चुचुरोमा पुगेको जानकारी पर्वतारोही तामाङले दिएकी छन्।उनले यही सिजनमा विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन्। सात महादेशका सात उच्च हिमाल आरोहण (सेभेन समिट)को […]

समुद्रमा डुबेर कतारमा एक नेपालीको मृ*त्यु

समुद्रमा डुबेर कतारमा एक नेपालीको मृ*त्यु

दोहा । कतारमा एक नेपाली युवाको ज्या*न गएको छ। समुद्रको किनारमा पौडी खेलिरहेको बेला सामुद्रिक छालले तानेर डुब्दा धनकुटाका ललित लिम्बुको नि*धन भएको हो । लामो समयदेखि कतारलाई कर्मथलो बनाएका लिम्बु सामाजिक काममा निकै सक्रिय थिए । धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकारसमेत रहेका लिम्बु दोहामा क्रियाशील अन्य नेपाली सामाजिक संघसंस्थामा पनि आ*वद्ध […]

डीभी परेर वडा अध्यक्ष लागे अमेरिका

डीभी परेर वडा अध्यक्ष लागे अमेरिका

हेटौंडा । एकताका डीभी–पीआर लिएकाले देशलाई माया गर्दैनन्, यसले राष्ट्रिय भावना घटाउँदै लगेकोले कर्मचारीलाई डीभी–पीआर निषेध गर्न आवश्यक देखिएको प्रसंग केन्द्रीय मन्त्रिपरिषद्मै चर्कोरुपमा उठेको थियो । यसको असर परेको थियो, केही ठूला पदधारी सरकारी कर्मचारीलाई। उनीहरु सेवा छाड्न विवश भए। यसबारे विधेयक तयार गरेर १३ जेठ २०७१ को मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो ।‘ग्लोबलाइजेसनको युगमा […]

युरोपियन मुलुक माल्टामा रोजगारी दिने भन्दै ठ*गी बढ्दो

युरोपियन मुलुक माल्टामा रोजगारी दिने भन्दै ठ*गी बढ्दो

काठमाडौं : युरोपियन मुलुक माल्टामा रोजगारी दिने भन्दै ठ*गी गर्ने क्रम बढेको छ । इटालियन टापु सिसिलीको दक्षिणमा अवस्थित उक्त सानो मुलुकमा बहुराष्ट्रिय कम्पनीका लगानी बढेसँगै उद्योगहरु पनि बढेका छन् । त्यसले कामदारको माग बढाएको छ ।म्यानपावर कम्पनीमार्फत् पठाउने बै*धानिक प्रक्रिया झन्झटिलो बनाइएपछि त्यसको फाइदा शैक्षिक कन्सल्टेन्सी र केही भारतीय ए*जेण्टहरुले उठाएको देखिएको छ । […]

धन कमाउन पोर्चुगल पुगेका बस्नेत आज रातो बाकसमा नेपाल फर्किए

धन कमाउन पोर्चुगल पुगेका बस्नेत आज रातो बाकसमा नेपाल फर्किए

एजेन्सी । पोर्चुगलमा निधन भएका एक नेपालीको श*व घर पठाइएको छ । रौतहटको चन्द्रनिगाहपुरका ३५ वर्षीय रामबहादुर बस्नेतको श*व आज नेपाल पठाइएको उनका काका गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका उपाध्यक्ष भुपेन्द्र बस्नेतले राससलाई जानकारी दिए ।रोजगारदाता कम्पनीको खर्च व्यवस्थापनमा श*व नेपाल पठाइएको उनले बताए । उनी यहाँस्थित जम्बुजिरामा रहेको ‘पिसफुल प्लानेट’ कृषि कम्पनीमा कार्यरत थिए । […]