अ*न्तिम गो*ली र अ*न्तिम सेना र*हुन्जेल भारतसँग ल*ड्छौँ : पाकिस्तान

अ*न्तिम गो*ली र अ*न्तिम सेना र*हुन्जेल भारतसँग ल*ड्छौँ : पाकिस्तान

एजेन्सी । भारत प्र*शासित कश्मीरमाथि भारतले आफ्नो ह*क जम्ने गरेपछि भारत-पाकिस्तानबीच च*र्काै त*नाब सि*र्जना भएको छ ।भारतसँग यु*द्ध ग*र्नसमेत तयार रहेको भन्दै प्र*तिक्रिया जनाउन लागेको पाकिस्तानले शनिबार फेरी नयाँ प्र*तिक्रिया जनाएको छ ।पाकिस्तानले शनिवार फेरी भारतसँगल आफ्नो अ*न्तिम सैनिक र*हुन्जेल एवं अ*न्तिम गो*ली भएसम्म ल*ड्ने भन्ने प्र*तिक्रया जनाएको हो । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले […]

भारत पाकिस्तान बिच कश्मीरको सीमाक्षेत्रमा गो*लीबारी , पाँच भारतीय सेना मा*रिए…

भारत पाकिस्तान बिच कश्मीरको सीमाक्षेत्रमा गो*लीबारी , पाँच भारतीय सेना मा*रिए…

कश्मीर : कश्मीरको सीमाक्षेत्रमा गोलीबारी हुँदा तीनजना पाकिस्तानी सेना र पाँच भारतीय सेना मा*रिएका छन् ।कश्मीरको वि*वादास्पद क्षेत्रमा दोहोरो गो*ली हा*नाहानमा यस्तो घ*टना भएको पास्तिानी सेनाले जनाएको छ । पाकिस्तानी सेना प्रवक्ता असिफ गाफुरले आफ्नो ट्वीटरमार्फत पनि यस्तो जा*नकारी दिएका छन् ।उनका अनुसार भारतीय सु*रक्षाफौ*जले लिपा उपत्याकास्थित पाकिस्तानी सेनालाई ल*क्षित गर्दै आ*क्रमण गरेको थियो । […]

उदाहरणीय इमरान खान : प्रधानमन्त्री भएर पनि अन्य मन्त्री भन्दा कम तलब ! तलब कति ? हेर्नुहोस्

उदाहरणीय इमरान खान : प्रधानमन्त्री भएर पनि अन्य मन्त्री भन्दा कम तलब ! तलब कति ? हेर्नुहोस्

एजेन्सी– खेल क्षेत्र हुँदै राजनीतिमा प्रवेश गरेका इमरान खान २२ औं प्रधानमन्त्री रहेका छन्। पाकिस्तानको आम निर्वाचन जितेर सन् २०१८ मा खान पाकिस्तानको प्रधानमन्त्री बनेका थिए।हालसालै खानले बुज्ने गरेको तलबको स्लिप पाकि स्तानी मिडियाहरु मार्फत सार्वजनिक भएका छन्। प्रधानमन्त्री इमरान खानको मन्त्रीको भन्दा पनि कम तलब भएको दाबि गर्दै तलबको स्लिप सार्वजनिक गरेका हुन्।जियो न्यूजको […]

कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको चीनद्वारा वि*रोध

कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको चीनद्वारा वि*रोध

काठमाडाैं । भारतले कश्मीरको विशेष राज्यको मान्यता हटाएपछि उत्पन्न परिस्थितिलाई लिएर बेइजिङ चिन्तित रहेको स्पष्ट पारेको छ । आइतबारदेखि चीनको तीन दिने भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरसँग चिनियाँ समकक्षी वाङ यीले खुलेरै भारतको पछिल्लो कदमको विरोध गरेका छन् ।उनले भने, ‘कश्मीरको स्थितिलाई झन् जटिल बनाउने गरी भएका कुनै पनि एकपक्षीय गतिविधिको चीन विरोध गर्छ। […]

अमेरिकामा भिसा अवधि बढाउने र ग्रिन कार्ड पाउने प्रक्रियामा कडाइ

अमेरिकामा भिसा अवधि बढाउने र ग्रिन कार्ड पाउने प्रक्रियामा कडाइ

काठमाडाैँ, २८ साउन । अमेरिकी सरकारले वैधानिक रुपमा अमेरिकामा रहेका आप्रवासीको भिसा अवधि बढाउने र ग्रिन कार्ड पाउने प्रक्रियालाई कडा पारेको छ ।परिवर्तित नियमअनुसार सरकारी सुविधामा एक वर्षभन्दा बढी समय आश्रित रहने आप्रवासीहरु प्रभावित हुने छन् । सरकारको आप्रवासनसँग सम्बन्धित नियममा गरेको परिवर्तनले भविष्यमा अमेरिकी सरकारको सेवामा आश्रित हुने आप्रवासीहरु प्रभावित हुनेछन् ।ह्वाइट हाउसले यो […]

इथियोपियामा एकै दिन ३५ करोड ३६ लाख ६ सय ६० वटा रुख रोपियो

इथियोपियामा एकै दिन ३५ करोड ३६ लाख ६ सय ६० वटा रुख रोपियो

इथियोपिया : इथियोपियन नागरिकहरुले ३५ करोड भन्दा धेरै रुख एकैपटक रोपेका छन् । सोमबार १२ घण्टाको अवधिमै उनीहरुले ३५ करोड ३६ लाख ३३ हजार ६ सय ६० वटा रुख रोपेका हुन् ।वन फणानी तथा जलवायु परिवर्तनको असरबाट बच्न यहाँ एक अभियान नै सञ्चालन गरी ठूलो मात्रामा वृक्षरोपण गरिएको हो । अनुसन्धान तथा प्रविधिमन्त्री गेताउन मेकुरियाका […]

सैनिक अधिकारी सवार सैनिक विमान दु*र्घटना , १७ जनाको मृ*त्यु

सैनिक अधिकारी सवार सैनिक विमान दु*र्घटना , १७ जनाको मृ*त्यु

एजेन्सी , पाकिस्तानमा एक सैनिक विमान बस्तीमा दु*र्घटना हुँदा १७ जनाको ज्यान गएको छ। पाकितानको रावलपिण्डीमा भएको उक्त दुर्घटनामा कम्तिमा १७ जनाको ज्या*न जनाइएको छ। विमान दु*र्घटनाहुँदा १२ जना सर्वसाधारण र ५ जना विमानका अधिकारी रहेको पाकिस्तानी उ*द्धार तथा बचाउका प्रवक्ता फारुक बटले जनाए। घ*टनामा अन्य १२ जना घाइते भएका छन्। सैनिक विमान एक बस्तीमा […]

दक्षिण कोरियाद्वारा रुसी विमानमाथि चेतावनीस्वरुप गो*ली प्र*हार

दक्षिण कोरियाद्वारा रुसी विमानमाथि चेतावनीस्वरुप गो*ली प्र*हार

दक्षिण कोरियाले रुसी ए-५० सैनिक विमानले आफ्नो आकाशमा बिनाअनुमति प्रवेश गरेपछि चेतावनी स्वरूप गो*ली प्र*हार गरेको बताएको छ।रक्षा मन्त्रालयका अधिकारीहरूले जापानले आफ्नो भूभाग दाबी गर्ने कोरियाको डोक्डो/ताकेशीमा टापुमाथि सो विमान उडेको बताएका छन्।दक्षिण कोरियाले लडाकु विमानहरू जम्मा गरेको र सो विमानलाई चेतावनी दिन झिल्काहरू खसालेको र गोली प्रहार गरेको बताएको छ।रुसी विमान केही मिनेटपछि फर्कदा […]

५० हजार टन चामल उत्तर कोरिया पठाउने दक्षिणको तयारी

५० हजार टन चामल उत्तर कोरिया पठाउने दक्षिणको तयारी

रासस सियोल । दक्षिण कोरियाले यसै महिना उत्तर कोरियाका लागि खाद्यान्न सहयोगको पहिलो खेप पठाउने अन्तिम तयारी गरिरहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जनाएको छ। गत महिना सियोलले उत्तर कोरियालाई विश्व खाद्य कार्यक्रम मार्फत ५० हजार टन चामल उपलब्ध गराउने घोषणा गरेको थियो। उत्तर कोरियामा मौसमी प्रतिकूलताका कारण यस वर्ष त्यहाँको प्रमुख खाद्य बाली धानको उत्पादनमा […]

कतार एयरवेजको नियमित उडानबाट दोहा हुँदै अमेरिका पुगे इमरान, राजदूत निवासमा बास

कतार एयरवेजको नियमित उडानबाट दोहा हुँदै अमेरिका पुगे इमरान, राजदूत निवासमा बास

पाकिस्तानी प्रधानमन्त्री इमरान खान तीन दिने अमेरिका भ्रमणका लागि शनिबार वासिङ्टन पुगेका छन्।प्रधानमन्त्री बनेपछि पहिलो पटक अमेरिका गएका इमरानले भ्रमणका लागि कमर्सियल फ्लाइट प्रयोग गरेका छन्।उनी कतार एयरवेजको नियमित उडानबाट कतारको दोहा हुँदै अमेरिका गएका हुन्। दोहामा उनलाई कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अक्बर अल्बाकरले स्वागत गरेका थिए।आर्थिक संकटसँग जुधिरहेको देशलाई भार कम गर्न भन्दै […]