हास्ने बानी बसाउनुहोस्, करोडौं मूल्यको खुशी मिल्छ !

काठमान्डौ , हास्नु मानिसको प्राकृतिक स्वभाव हो । हास्न कुनै मुल्य लाग्दैन, बरु यसले करौडौं मुल्यको खुशी भने अवश्य दिन सक्छ ।हासोले मानिस बोल्न नसक्ने कुरालाई समेत भाव बुझाउन सक्छ । मुस्कुराउनु, फिस्स हास्नु, रुञ्चे हासो हास्नु, अट्टहासले हास्नु हासोका विभिन्न प्रकारहरु हुन् ।मानिसको अनुहारमा हासोले धेरै ठूलो महत्व राख्दछ । विशेषतः मानिस खुसी हुँदा, आफ्नो हितको कुरा पाउँदा, अडियो, भिडियो, फोटो हरेर, अक्षर पढेर वा विगत, वर्तमान र भबिष्य सम्झेर पनि मानिसहरु हास्ने गर्दछन् ।

हास्नु खुशी व्यक्त गर्ने माध्यम मात्र नभई एक प्रकारको उपचार पनि हो । हासोका फाइदा- १. फुर्सदको बेला हास्ने मानिसको स्वास्थ्यमा यसले निकै लाभ गर्दछ । २. हास्ने मानिसको मस्तिष्कमा सकारात्मक असर परी न’कारात्मक भाव कम हुन्छ । ३.हास्दा श्वासप्रश्वास तथा मांसपेशी क्रि’याशील भई यसले शारीरीक रुपमा त’न्दुरुसती बनाउँछ । ४. हास्नाले अं’गप्रत्यंग खुम्च’ने र फु’क्ने गर्दछन् यसले ह’र्मोन रि’लिज भई अक्सिजन प्र’वाह हुन्छ ।५. हास्ने मानिसको शरीरमा क्या’टाबोलिक स’क्रिय भई मुटुको धड्क’न न’र्मल हुन्छ ।

६. हास्दा फोक्सोमा रहेका वि’कार का’र्बनडाइअक्साइड बनि बाहिर नि’स्कन्छ र शरीर नि’रोगि हुन्छ ।७. हास्दा शरीरको र’क्तसञ्चार प्रणली उ’त्तेजित हुने तथा मां’सपेशी ब’लियो बन्ने गर्दछ ।८. हास्ने मानिसमा त’नाव कम हुन्छ । त’नाव क’म हुने मानिसको आ’यु ला’मो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्