यो कस्तो दु*र्भाग्य !आमा बुवाले नै अर्को बिहे गरेर गएपछि..हस्पिटलमा दाजुभाईको बि*चल्ली !हेर्नुहोस्

काठमाडौं– बुवाले कान्छी आमा बिहे गरेर अर्को घरबार गरे अनि सुखका साथ बस्दैछन् । आमाले पनि अर्कै बिहे गरेर गईन्, नयां दुनियां बसाईन् ।अनि त्यहि आमा बुवाबाट जन्मेका एउटा १७ बर्षको दाई नबिन गिरी बिगत धेरै महिनादेखि व्ल*ड क्या*न्सर भएर जीवन र म*रणको दो*साधमा रहेका आफ्नो १३ बर्षको भाईलाई बचाउन चारतिर हा*रगुहार गर्दै सहयोग मागिरहेका छन् ।काठमाडौंको नयां बानेश्वरको सिभिल हस्पिटलमा पुग्दा बेड नं २२७ मा खेल्ने, कुद्ने, रमाउने, पढ्ने कलिलो उमेरका हेमराज गिरी व्ल*ड क्या*न्सरसंग जुध्दै जिन्दगी र मृ*त्युकोअ*न्यौलतामा प*ल्टिरहेका देखिन्छन् ।

सानो भाईलाई जसरी भएपनि ब*चाउंछु भनेर सबैसंग १-१ पैसा मागेर भाईलाई हस्पिटलमा भर्ना गराएका दाई नविन भोक, नि*न्द्रा नभनी भाईको रेखदेखमा लागेका छन् ।कालिकोट सानी त्रिवेणी गाउंपालिका वडा नं १ का हेमराज गिरीलाई २ बर्ष अगाडि व्ल*ड क्या*न्सर रो*गले समात्यो । सानैमा बुवा आमाले छो*डेपछि टु*हुरो बनेका यि दाजु भाई माथि आकाश खसे जस्तै भयो ।नबिन आफ्नो सानो भाईलाई साह्रै माया गर्छन् । भाईलाई केहि भयो भने उनी बां*च्न स*क्दिंन भन्छन् । दाजु भाई मात्रै कोहि छैन साहारा, सोच्नुस त नबिन र हेमराजको पि*डा । बिचरा ती भाईले मनमा के कुरा खे*लाउंदा हुन् ।

न आमाको माया न बाबुको माया । बिचरो एउटा दाईको साहारा । उपचार खर्च छैन ।बो*नम्यारो ट्रा*न्सप्लान्ट गरेर भाईलाई बचाउन डा*क्टरले २६ लाख खर्च लाग्ने नबिनलाई बताएका छन् । दर्शकबृन्द..सबैले यो भिडियोलाई लाखौं शेयर गरेर करोडौं नेपाली मांझ पुर्याऊं । सके सहयोग गरौं नसके शेयर त पक्कै गरौं । सबै मिलेर नबिनको भाई हेमराजलाई ब*चाऊं ।सहयोगका लागि-मेघा बैंक खाता नं – 0050050209680 खातावालाको नाम – नबिन गिरी शाखा -नयां बानेवर नबिन गिरी -9805130922 शिशिर भण्डारी -9811006929 । भिडियो

प्रतिक्रिया दिनुहोस्