मनकामना केबलकार तीन दिन ब’न्द

कुरिनटार,२० असोज । गोरखाको सहिद लखन गाउँपालिका स्थित मनकामनामा अ’वस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको द’र्शनका लागि मनकामना दर्शन प्रालिले सं’चालनमा ल्याएको मनकामना केबलकार सेवा आज (सो मबार¬)देखि ब’न्द गरिएकोे छ । हरेक बर्ष नेपालीहरुको म’हान् पर्व वडादशैँको समयमा तीन दिन ब’न्द गर्दै आईरहेको मकामना केबलकार सेवा आज देखि २२ गते सम्मका लागि ब’न्द गरिएको मनकामना द’र्शन.प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले जानकारी दिनुभयो ।

असोज २३ गते (बिहिबार)बाट नि’यमित सं’चालनमा आउने नायव महाप्रबन्धक कायस्थले बताउनुभयो ।चितवनको इच्छाकामना गाउँपालिका वडा न ४ कुरिनटार चेरेसमा मनकामना केबलकारको प्रवेशद्धार (ब’टम स्टे’शन) रहेको छ । उक्त केबलकार स्टे’शनमा मनकामना दर्शनका लागि जानेहरुको प्रा’यः सधैँ भी’ड नै लाग्ने गर्दछ ।द’र्शनार्थीहरुको चा’प ब’ढेसँगै केबलकारको क्ष’मता वि’स्तार गरिएको छ । अहिले केबलकारको ३४ ड’ब्बाले या’त्रु र तीन वटाले सा’मग्री तथा खसीबोका बो’क्ने गरेको छ । मनकामना द’र्शनका लागि प्रत्येक दिन औ’षतमा तीन हजारदेखि तीन हजार ५०० द’र्शनार्थीले मनकामना केबलकार च’ढ्ने ग’रेको मनकामना द’र्शन प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्