बिना छत बिना पर्खालको एक होटल, जसले लोभ्याउने छ तपाईको मन

एजेन्सी , संसार यति बिचित्रको छ नी कसैले पनि अन्दाज गर्न सक्दैनन् । तपाईलाई सुन्दा विश्वास नलाग्नु पनि स्वभाकि नै हो तर अनौठा कुराहरु भएपनि यथार्थ नै हुन्छन् । त्यस्तै सुन्दा अनौठो लाग्ने तर बुझ्दै जाँदा यथार्थ रहेको हुन्छ। आ ज हामी तपाईलाई यस्तै एक अनौठो होटलको कुरा गर्दैछौँ ।स्विट्जरल्याण्डको अप्पेञ्जेलरल्याण्ड स्थित तेउफेन नगरमा रहेको छ जसको नाम हो नल स्टर्न । यो होटलको नत छत नै छ न पर्खाल । सिर्फ एउटा खाट र केही टेबलहरुको रहेको उक्त होटलको अ न्य केहि पनि छैन् ।

कस्तो होला त यस्तो होटल भन्ने लाग्ला अचम्म मान्नु पर्दैन् खुल्ल आकाश मुनी रहको हरियाली डाडा पाखाको सुन्दर पर्खाल रहेको छ ।तर तपाईको सेवाको लागि तल्लीन रहीरहने कर्मचारी भने सधै रहीरहने छन् । तपाइलाई निकै आनन्द दिने भरपुर विशेषता बोकेको उक्त होटल जब तपाईले देख्नु हुन्छ तपाईले बस्न मन गर्नु हुनेछ । होटल एकदम शानदार र सुन्दर रहेको छ छतको रुपमा आकाश छ भने पर्खालको रुपमा हरियाली देख्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्