पूर्वमेयरको घरमा १३.५ टन सुन ब*रामद, प्रहरी नै अ*चम्मित

काठमाण्डौ । एक व्यक्तिले कतिसम्म सुन स*ञ्चित गरेर राख्लान् ? ५ किलो, १० वा २५ किलो। प्रश्न उठ्ला यत्रो सुन एक व्यक्तिसँग कहाँबाट हुन सक्छ?प्रश्न उठ्नु स्वाभाविकै हो । किनकि ब*हुमूल्य यो पहेँलो धा*तुको बजारभाउ आजको मितिमा तोलाकै ७० हजार रुपैयाँ छ । एक केजीमा लगभग ८९ तोलाको हा*राहारीमा हुन्छ । यदि तपाइँसँग ५ किलोमात्र सुन छ भने त्यो ४४५ तोला हुन्छ र अहिलेको बजारभाउअनुसार त्यसको मूल्य ३ करोड ११ लाख ५० हजार रुपैयाँ बराबर हुन्छ । यो पनि निकै ठूलो धनराशि हो ।

यस्तोमा यदि एकै व्यक्तिसँगै १३.५ टन अर्थात् साढे १३ हजार ५०० किलो सुन भेटियोभन्दा प*त्याउन गा*ह्रो पर्छ ।तर चीनको दानझौ सहरमा हालै यस्तै घ*टना भएको छ। दानझौ सहरका पूर्वमेयर ज्याङ कुईका साथबाट यत्रो प*रिमाणमा सुन ब*रामद भएको हो।चि नियाँ प्रहरीले उनको घरमा छा*पा मा*र्दा ठूलो प*रिमाणमा सुन ब*रामद गरेपछि ज्याङलाई पक्राउ गरी लगेको छ । प्रहरीले ज्याङको घरबाट ब*रामद सुन पनि ज*फत गरेको छ ।स्थानीय सञ्चारमाध्यमका अनुसार पूर्वमेयर ज्याङको घरको बे*समेन्टमा लु*काएर राखेको अ*वस्थामा १३.५ टन सुन ब*रामद भएको हो ।

ब*रामद सुन इँटा आकारमा हजारौँ टुक्रा थिए ।पूर्वमेयर ज्याङको घर हजारौँ वर्गमिटरमा फै*लिएको छ । त्यहाँ अ*वैध रुपमा सुन लु*काएर राखिएको थाहा पाएपछि प्रहरी छा*पा मा*र्न पुगेको थियो । सुरुमा त य*त्रो प*रिमाणमा सुन देख्दा चिनियाँ प्रहरी आफैँ छ*क्क पनि परे ।चीनमा भ्रष्टाचारलाई लिएर शून्य स*हनशीलता तथा क*डा नि*यम बनाइएको छ । तर पनि बे*लाबेलामा ठू*ला भ्रष्टाचारका घ*टना बाहिर आइरहन्छन् ।ठू*लो प*रिमाणमा सुन भे*टिएपछि भ्रष्टाचार मु*द्दामा पूर्वमेयर ज्याङलाई फा*सीको स*जाय हुन सक्ने आँ*कलन गर्न था*लिएको छ । –एजेन्सी

प्रतिक्रिया दिनुहोस्