दु*ब्लाएर हा*ड क*रङ दे*खिएकी हातीको मृ*त्यु !

डेढ महिनाअघिसम्म दु*ब्लो श*रीर लिएर श्रीलंकाको सहर डु*लेकी ति*किरी हात्तीले सं*सार छो*डेको छ । ७० वर्षीया ति*किरीको मंगलबार मृ*त्यु भएको हो । पे*राहेरा मे*लामा बूढी ति*किरी अरू ६० वटा हात्तीसँगै १० दिन सहर घु*मेकी थिई । बु*ढ्यौलीले छो*एर श*रीरमा जाँ*गर नहुँदा पनि मा*न्छेहरू ति*किरीलाई आ*राम गर्न दिएका थि*एनन् । विश्व हात्ती दि*वसको अ*वसरमा से*भ इ*लेफेन्ट फा*उन्डेसनले ति*किरी मे*लामा हिँ*डिरहेको तस्विर सा*र्वजनिक गरेको थियो । दु*ब्लाएर हा*ड क*रङ दे*खिएकी ति*किरीको तस्बिर सा*माजिक स*ञ्जालमा भा*इरल भएको थियो।

हात्तीको तस्वीर सा*र्वजनिक भएपछि उसलाई मे*लामा हिँ*डाउन बन्द* गरिएको थियो । ति*किरीको सु*रक्षाका लागि आ*फ्नै मा*लिककोमा प*ठाइएको थियो तर एक महिनापछि उसको मृ*त्यु भएको हो । ति*किरीको मृ*त्युबारे फा*उन्डेसनले फेसबुक पेजमार्फत जा*नकारी गराएको छ । फा*उन्डेसनले ति*किरी जस्ता थु*प्रै हात्तीहरु रहेको र मे*लाका नाममा ज*नावरलाई या*तना दिन ब*न्द गर्न पर्ने ब*ताउँदै आएको छ । ‘ति*किरीको दु:ख अ*न्त्य भएको छ, आ*त्मा मु*क्त भएको छ,’ फा*उन्डेसनले फेसबुकमा लेखेको छ,‘अब उसलाई क*सैले या*तना दिँ*दैन।’

प्रतिक्रिया दिनुहोस्