चिनियाँ राष्ट्रपतिलाई यस्तो छ सु’रक्षा तयारी

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङको आ’सन्न भ्र’मणलाई लिएर सरकार सु’रक्षा व्यवस्थाको तयारीमा जु’टेको छ। सरकारले सीलाई राजकीय भ्र’मणकै है’सियतमा ‘जे’ड प्लस’ सु’रक्षा दिने त’यारी गरेको छ।यो प्रकृतिको सु’रक्षा राजकीय भ्र’मणमा आउने अति वि’शिष्ट व्यक्ति (भी’भीआईपी) लाई दिइन्छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि ‘जे’ड प्लस’ सु’रक्षा दिइएको थियो।आफ्ना राष्ट्रपति नेपाल भ्र’मणमा आउने भएपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सरकारका मन्त्रीसँगको भेटलाई तीव्र’ता दिएकी छन्।

गृहमन्त्री रामबहादुर थापा बादलसँगको भेटमा यान्छीले आफ्ना राष्ट्रपतिको भ्र’मणलाई वि’वादरहित र त्रु’टिरहित ढं’गले सु’रक्षा व्य’वस्था मिलाउन अ’नुरोध गरेकी छन्।गृहमन्त्री बादलले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अ’नुसन्धान विभागका प्रमुखसँगै सेनाका उच्च अधिकारीलाई डा’केर राष्ट्रपति सीको भ्र’मण सु’रक्षामा कुनै त्रु’टि हुन नदिने गरी सु’रक्षा व्यवस्था मिलाउन निर्देशन दिइसकेका छन्।उच्च स्रोतका अनुसार राष्ट्रपति सीको भ्रमणमा चीनबाटै चार वटा वि’शेष गाडी नेपाल ल्याउने तयारी चीनले गरेको छ। त्यसका लागि परराष्ट्र मन्त्रालयमा समेत चीनले ल’बिङ गरिसकेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्र’मणताका उतैबाट सु’रक्षाकर्मी ल्याइएको थियो। चीनले पनि राष्ट्रपति सीको भ्र’मणको अ’ग्रपंक्तिको का’रगेडमा आफ्ना सु’रक्षाकर्मी ल्याउने त’यारी गरेको उच्च स्रोतले बतायो।सरकारले राष्ट्रपति सीको भ्र’मणमा चार वटा चु’नौतीलाई के’न्द्रित गरेर सु’रक्षा योजना बनाइरहेको छ। स्व’तन्त्र तिब्बतका नाममा हुनसक्ने वि’रोध, चीनले हालै पारित गरेको तर फिर्ता गरिसकेको चीन र हङकङवीचको सुपुदर्गी स’न्धीलाई लिएर त्यसको विरोधमा हुनसक्ने ग’तिविधि र राष्ट्रिपतिमाथि हुनसक्ने सबै खालको सु’रक्षा चु’नौतीलाई लिएर समेत सुरक्षा योजना तयारी भइरहेको उच्च सुरक्षा स्रोतले बतायो।

‘वि’रोधमा प्रत्यक्ष कुनै पनि मुलुक अ’ग्रपंक्तिमा नदेखिए पनि कसैलाई प्रयोग गरेर प्र’दर्शन गर्न सक्छन्,‘ स्रोतले भन्यो,‘सबै पाटोलाई मू’ल्यांकन गरेर सु’रक्षा योजना बनाइरहेका छौं।’सी भ्रमणको दिन राजधानीमा सात हजार बढी सु’रक्षाकर्मी परिचालन गर्ने तयारी सरकारको छ। उच्च स्रोतले भन्यो, ‘जुन दिन भ्रमण हुन्छ, त्यो दिन लगभग अ’घोशित क’र्फ्यु जस्तै हुन्छ।’वि’रोध प्रदर्शनको विभिन्न स्वरुपमा समेत सरकारले विश्लेषण गरेको छ। अन्नपूर्ण पोस्ट बाट

प्रतिक्रिया दिनुहोस्