आज चर्चित हास्यकलाकार अर्जुन घिमिरे (पाँडे) को जन्मदिन, कति बर्षका लागे त उनी ?

काठमाडौं – चर्चित हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)को आज जन्मदिन परेको छ । उनी आज आफ्नो ३४ औं जन्मदिन मनाउदै छन् । असोज ९ गते नुवाकोटको ओखर पौवा गाविस वडा नं ४ मा जन्मिएका अर्जुन घिमिरे (पाँडे) हास्य श्रृ*खंला भ*द्रगोलबाट निकै च*र्चामा आए । पछिल्लो समय भने मिडिया हबको बि*बाद पछी उनी नयाँ हा*स्यश्रृंखला स*क्किगोनीमा छन् ।जन्मदिनको अ*वसरमा उनलाई आज धेरै कलाकार तथा मित्रहरुले बिहानै देखी शुभकामना दिइरहेका छन् । हा*स्यश्रृखंला स*क्किगोनीमा अर्जुन घिमिरे (पाँडे)को अ*भिनय धेरै ले रु*चाएका छन् ।

उनलाई सामाजिक सं*जाल मार्फत श्शु*भाचिन्ताक हरुले शुभकामाना दिई रहेका छन् । हाम्रो तर्फबाट पनि चर्चित हास्यकलाकार अर्जुन घिमिरे (पाँडे) लाई जन्मदिनको शुभाकामंना !यस्तै अर्जुन घिमिरे (पाँडे) को जन्मदिनको शुभ कामना दिदै कुमार कट्टेल (जिग्री)ले फे*सबुकमा लेखेका छन्: हाम्रो जन्मस्थान फरक होला, हाम्रो जन्म साल, महिना, गते फरक होला, तर हामी यो ध*र्ती मा आउनु को उ*देश्य ए*उटै हो जस्तो लाग्छ, म तपाई को लागी अनि तपाई मेरो लागी मेरो अभिभावक , मेरो मा*र्गदर्सक , मेरो दाजु , मेरो सा*रथी , मेरो स*बथोक आदरणिय अर्जुन घिमिरे ( पाडे ) को आज जन्मदिनको असिम शुभकामना मेरो प्रिय मान्छे लाई !!

प्रतिक्रिया दिनुहोस्